सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

चिनारी

हेटौंडामा सौन्दर्य प्रतिष्पर्धा :  विगत र वर्तमान 

bikram-bharati-1502764482.jpg

- विक्रम भारती  मकवानपुरको हेटौंडामा सौन्दर्य प्रतिष्पर्धा सुभारम्भ भएको ८/९ वर्ष भयो । २०६७ सालमा बाल छहारी नेपाल र एवन क्रियशनले संयुक्त रुपमा आयोजना गरेको ‘मिस टिन हेटौंडा’ नामक सौन्दर्य प्रतियोगिताले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । हुन त यस अघि पनि हेटौंडामा ‘मिस हेटौंडा’ नामक सौन्दर्य प्रतिष्पर्धा भएको सुनिन आएको छ ।...

यस्तो छ भरतपुर महानगरकी मेयर रेणु दाहालको जीवनयात्रा

renu-dahal-810x456-1501994325.jpg

२०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका १४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुनुहुन्छ । २०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा...

युवतीको मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुईजना पक्राउ

call-1501142768.jpg

संखुवासभा/ मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुई जनाविरुद्ध  प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।  धनकुटाको पाख्रिवास नगरपालिका-९ का ईश्वर बिष्ट र पाख्रिवास-५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका-६ की एक युवतीलाई मोबाइलमा फोन गरेर अश्लिल शब्द प्रयोग गरेका थिए । पीडितका अनुसार उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज गर्ने गर्थे ।...

प्रधानमन्त्री देउवाका यी कुराहरु तपाईलाई थाहा नहुन सक्छ 

Sher-bahadur_deuba-1499419060.jpg

नेपालका नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उनी बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिएका हुन्।...

प्रधान भन्छन्,‘एक दिन सचिव अवस्य बन्नेछु !’

ramprakash-1497692083.jpg

डा.रामप्रकाश प्रधान जिल्ला पशु सेवा कार्यालय मकवानपरको प्रमुख एवम् वरिष्ठ पशु विकास अधिकृतको जिम्मेवारीमा छन् । बनेपा नगरपालिका–८ काभ्रेमा जन्मिएका उनले भारतको सिक्किम (विहार भेटनरी कलेजबाट) ब्याच्लर उत्तिर्ण गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्था रामपुरबाट स्नाकोत्तर हासिल गरेका...

सबैको आशिषले सफल हुँदै आशीष ग्रील

17880650_632262636961442_-1492925031.jpg

करिब ६ वर्ष पहिले हेटौंडा ५, भैरवरोडमा सञ्चालनमा ल्याइएको आशीष ग्रील तथा स्टिल उद्योग अहिले हेटौंडामा लोकप्रिय बन्न सफल भएको छ । सुरुमा डेढ लाख लगानी गरेर स्टिल, घरका लागि आवश्यक ग्रील, रेलिङ् गेट, च्यानल गेट, ट्रस, गोलो भर्याङ्बाट व्यवसाय सुरु गरिएकोमा यसको अहिले सेवा थपिएको छ । उद्योगका प्रोपाइटर आशीष माझीका अनुसार ग्रीत तथा स्टिलसंग...

पन्नाकाजीको जीवनी

- नरेन्द्रराज प्रसाई   तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे कसको यो सम्झना मेरो मनैमा लौ माया नमारे । (स्वर : पन्नाकाजी, सङ्कलन : सरोजकुमार शाक्य) नेपाली सङ्गीतका शिखरमध्ये एउटा अर्का विशष्टि शिखर अथवा भनौं पन्नाकाजी शाक्य पनि अब हामीबाट विदा भए । २०७३ सालको माघ १२ गते एकाबिहानै यस धर्तीबाट उनको भौतिक चोला उठ्यो । पन्नाकाजी पुरानो...

सामाजिक संस्था परिचय :

शिक्षा, तालिम तथा सामुदायिक सेवा नेपाल (इटिएससी–नेपाल) मकवानपुरको स्थापना २०५५ सालमा भएपनि २०५६ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई विधिवत रुपमा सक्रिय बनिरहेको छ । समुदायका मानिसहरुको दीर्घकालीन परिर्वतनका लागि उनीहरुबाटै निर्माण गरिएको समुदायमा आधारित कार्यसञ्जालका रुपमा यो संस्था सक्रिय छ । गरिब तथा पिछडिएको...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...