सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

मध्यवार्ता

भीमफेदी गाउँपालिकामा सबैको मन जित्ने काम गरेर अघि बढ्नेछौं : पार्वती राना

parvati-rana-1497544329.jpg

अनेमसंघ मकवानपुरकी अध्यक्ष पार्वती राना मकवानपुरको भीमफेदी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भइन् । महिला अधिकारकर्मीका रुपमा मकवानपुरमा परिचित नेतृ रानासंग उपाध्यक्षको जिम्मेवारी प्राप्त भएपछि के छन् योजना ? अब गाउँपालिकाको लागि उनको भूमिका कस्तो रहनेछ ? उपाध्यक्षमा निर्वाचित उनको जितले महिलाका लागि के अर्थ राख्ला यसै विषयमा...

भ्यागुतो जति मोटाएपनि धार्नी नपुगेजस्तै काङ्ग्रेस-माओवादी तालमेलले एमालेलाई केही फरक पार्दैन : उपमेयर उम्मेदवार मीना लामा

meena-2-1494316061.jpg

स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनितिक दल नेता कार्यकर्ताको व्यस्तता थप बढेको छ । सबै दल आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । स्थानीय चुनावमा पार्टीले प्रमुख वा उप प्रमुखमध्ये एउटा पदमा महिलालाई अनिवार्य रुपमा उम्मेदवार बनाउँनुपर्ने नियम छ । तर मकवानपुर हेटौंडा उपमहानगरपालिकामा चुनावी तालमेल गरेका काङ्ग्रेस र माओवादी दुवै...

‘खोरियामा कोरियाको प्रणाली विकास गर्ने योजना छ ’

krishna-bajagain-1494310490.jpg

कृष्णप्रसाद बजगाईंले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षका लागि नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका छन् । राजनीतिभन्दा पनि सामाजिक अभियन्ताका रुपमा चिनिएका २७ वर्षिय बजगाईंले स्नातक सम्मको अध्ययन गरेका छन् । गाउँमा यूवाहरुको अग्रसरतामा स्थापित नव चेतनशील समाजको अध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक अभियानमा लागेका...

‘जहाँ जनतालाई दुख्छ, त्यहाँ हरिबोल पहिले पुग्छ’

Hari-Bdr.-Mahat-Hetauda-H-1493978884.jpg

हरिबोल महत २०४९ र २०५४ मा भएको स्थानीय निर्वाचनमा हेटौँडा नगरपालिकाका उपमेयरको जिमेवारिमा थिए  नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीमा रहेर काम गर्दै लोकप्रिय जनप्रतिनिधिको परिचय बनाउन सफल महत दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुनु भएको छ । उसो त हेटौँडा नगरपालिका पनि आसपासका केही गाविस गाभिएर हेटौँडा...

अहिले राप्रपामा सबैको आकर्षण छ : मधु अधिकारी 

madjhu-1493899055.jpg

हेटौंडा उपमहानगरको मेयर को बन्ला भन्नेमा यतिबेला आम सर्वसाधारणमा चासो छ । विभिन्न पार्टीले आफ्ना चुनावी एजेण्डा सहित मेयरका आकांक्षीलाई अघि सारेका छन् । मेयरमा उम्मेदवारी टुङ्गिइसकेकाहरु जनताको घरघरमा पुगेर आफूलाई जिताउन लबिङ् गरिरहेका छन् । राष्ट्रीय प्रजातन्त्र पार्टी मकवानपुरले हेटौंडा उपमहानगरको मेयरका लागि मधु अधिकारीलाई...

मकवानपुरगढी गाउँपालिका समृद्द बनाउँनेछु : विदुर हुमागाईं

budur-humagain-1493541528.jpg

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षका लागि एमालेले विदुर हुमागाईंलाई उम्मेदवार बनाएको छ । एमाले मकवानपुरगढी गाउँ सङ्गठन कमिटीबाट सर्व सम्मत अध्यक्षको उम्मेदवार बनेका हुमागाईंको स्थायी बसोबास मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५, आमभञ्ज्याङ् हो । वि.स.२०४२ सालमा आधुनिक राष्ट्रिय मावि, हेटौंडामा अनेरास्ववियुबाट राजनीतिक जीवनयात्रा...

मलाइ आरक्षण चाहिदैन :विश्वकर्मा

pabitra-bk-sis-1492921265.jpg

पवित्रा विश्वकर्मा, मकवानपुरमा दलित महिला नेतृ हुन् । उनी लामो समयदेखि दलित महिलाका क्षेत्रमा आफ्नो संस्थामार्फत विभिन्न गतिविधीमार्फत लागिपरेकी छिन् । उनी नेपाली काङग्रेसमा आबद्ध भएर राजनीति पनि गरिरहेकी छिन् । काङग्रेस निकट दलित संघको उनी केन्द्रीय सदस्य हुन् भने दलित महिला संघ मकवानपुरको उनी अध्यक्ष हुन् । अहिले देश चुनावी...

एमालेलाई कसैले हराँउन सक्दैन: सिग्देल

12768198_1033570706706179-1492602772.jpg

  स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा पनि चुनावी गतिविधि बढीरहेको छ । चुनावमा आफ्नो पक्षमा माहौल बनाउँन जिल्लामा क्रियाशील सबै दल यतिबेला व्यस्त छन् । आफूलाई चुनावमा जिताएमा देशको मुहार फेर्ने देखि नागरिकको जीवनस्तर परिवर्तन गर्ने सम्मका भाषण गरेर आम सर्वसाधारणको ध्यान तान्ने काम दलका नेताहरुले गरिरहेका छन् ।...

‘माझी समुदायले सधैं खोलामै भविष्य खोज्नुपर्ने ?’

17880650_632262636961442_-1492089971.jpg

नेपाल माझी उत्थान संघ मकवानपुर जिल्ला कार्य समितीको अध्यक्षमा आशिष माझी निर्वाचित भए । यहि चैत २६ गते माझी समुदायको बसोबास रहेको क्षेत्र छतिवनमा भएको संघको अधिवेशनले आशिषलाई अध्यक्ष बनाएको हो । माझी समुदायका जोशिला २८ वर्षिय युवाको काँधमा संघ मकवानपुरको नेतृत्व छ । मकवानपुरमा के छ माझी समुदायको अवस्था ? अनि माझी समुदाय हकहितका लागि अब...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...