सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

सबैको चासो : मेरो गुनासो

जनप्रतिनिधी ज्यूको ध्यान कता ?

हेटौंडा बजारको ट्राफीक अस्तव्यस्तताका विषयमा जति बोले पनि कम हुन्छ । बोलेर पनि अब केही नहुने भएको छ । मकवानपुरका सञ्चारमाध्यमले हेटौंडाको ट्राफीक अस्तव्यस्तताका विषयमा धेरै पटक आवाज उठाएका छन् । तर किन त यसलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नगएको त ? अझ चाडपर्वका बेलामा त यति अस्तव्यस्त हुन्छ की भीडमा हराएला झैं लाग्छ । मान्छे,गाडी,...

हिरालाल साहलाई कारवाही होला त ? 

hiralal-karbahio-1501561422.jpg

मकवानपुर/ हेटौँडा–४ स्कुलरोडमा हिरालाल साहले संचालन गरिरहेका किराना पसल तथा मिनि डिपाटमेन्टर स्टोरमा प्रशासन सहितको टोलीले केही दिन अघि अनुगमन गरेको थियो । अनुगमनको क्रममा साहले म्याद नाघेको खाद्यपदार्थ विक्रिको लागि राखेको र कम तौल भएका चामलको बोराहरु भेटिएको थियो । २५ किलो चामलको बोरामा प्रतिबोरा ३ सय देखि साढे ४ सय ग्रामसम्म कम...

अटोको दादागिरी अन्त्य कहिले ? 

auto-1499333446.jpg

मकवानपुरको हेटौंडामा अहिले सडक कब्जा कसले गरिरहेको छ तपाईलाई थाहा छ ? सडक कब्जा गर्ने आन्दोलनकारीले होलान् भन्ने तपाईको दिमागमा एक प्रकारको चित्र बन्यो होला । अनि सडक कब्जामा लिएर नारा जुलुस गरेको, मान्छेहरुको यात्रा यस्तै यस्तै सम्झनु भयो होला । तर यो सडक कब्जा गर्ने आन्दोलनकारीको विषयमा भन्न खोजिएको होइन । आत्म निर्भरताका नाममा...

यस्ता कुरामा ध्यान दिऔं चुनावमा । 

अहिले चुनावी अभियानमा प्राय : सबै व्यस्त छन् । मकवानपुरका क्रियाशील दलका नेता कार्यकर्ता चुनावमा जित कसरी हासिल गर्न सकिन्छ भन्ने ध्यानमा छन् । उनीहरु यतिबेला मौका पाउने विभिन्न फोरममा आफ्नो पार्टीलाई भोट दिन अघि सरिहाल्छन् । मैले यहाँ सन्दर्भ जोड्न खोजेको कुरा चाँही के हो भने चुनावमा धर्मको प्रचार हो । अहिले मकवानपुरका विभिन्न ठाउँमा...

नयाँ वर्षकै दिन ठगीनुको पीडा कसले सुन्ने ?

मकवानपुरको मध्यस्थता डटकमले अटो र इ रिक्साले सर्वसाधारण यात्रु ठगीहेको समाचार उजागर गरिदिएर हामीजस्ता धेरै पीडितलाई केही हदमा भनेपनि सान्त्वना मिलेको छ । तर यी सवारीसाधनले अब यात्रुलाई ठग्न छाड्नु त कहाँ हो कहाँ झन् ठगीरहेको हामी पाउँन सक्छौं । यसको प्रत्यक्ष पीडा भोग्ने म आफैं पनि एक हुँ । कुरा यहि २०७४ साल वैशाख १ गतेको कुरा हो । समय...

पर्यटन विकास गर्नेलाई भोट !

स्थानीय तहको निर्वाचनका लागि पार्टीका नेताहरुको यति दौडधुप देखिन्छ कि जसरी पनि चुनाव जित्नु छ । केवल चुनाव जित्ने दाउमात्र गर्नेले के विकासको योजना ल्याउला ? उसंग के भिजन होला ? यसपटक जसले मकवानपुरको समृद्घि हुने पर्यटन क्षेत्रको विकासका लायि भिजन बनाएर अघि बढ्छ उसलाई नै आ–आफ्नो क्षेत्रबाट जिताउनका लागि जनता लाग्नुपर्छ । मकवानपुर...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...