सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

हरिबोधनी एकादशीमा सरोबरको देउशी तयारी

press-meet-1509206849.jpg

मकवानपुर । आर्थिक विपन्नता भएका बालबालिकाको शिक्षामा सहयोग गर्नका लागि रेडियो सरोबर ९२.५ मेगाहर्ज हेटौंडाले ठूलो एकादशीका लागि देउशीभैलोको तयारी गरेको छ । रेडियोले पत्रकार समेलन गर्दै देउशीभैलो गर्न लागिएको जानकारी दिएको हो । रेडियोले फेसबुक समूह ‘दारी ग्याङ’ मा आबद्ध युवाहरुको सहयोगमा हरिबोधनी एकादशीका दिन हेटौडाका कम्तिमा १०...

छतिवनमा सहकारी व्यवस्थापन तालिम, कम्प्युटर सहयोग

22791781_1021012244080487-1509205358.jpg

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका छतिवनमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोरको सहयोगमा भूकम्प पुनर्लाभ परियोजना कार्यक्रम अन्तर्गत तीन दिनसम्म तालिम प्रदान गरेको हो । जिल्ला  सहकारी संघ मकवानपुरका सचिव राजुप्रसाद गौतमले...

म्यादी प्रहरीको परीक्षा कात्तिक ५, ६ र ७ गते

myadi-1508313927-1508436789.jpg

मकवानपुर । आउँदो प्रदेश र संघको चुनावका लागि आवश्यक पर्ने म्यादी प्रहरी छनौट गर्नका लागि कात्तिक ५, ६ र ७ गते परीक्षा हुने भएको छ । चुनाव अवधिका लागि म्यादी प्रहरी बन्न इच्छुकको सङ्ख्या भने उल्लेख्य छ । चुनावका लागि मकवानपुरमा १ हजार ३ सय २८ जना म्यादी आवश्यक रहेको जनाइएको छ । मकवानपुरमा ३ हजार ३ सय ४५ जनाले म्याद बन्न इच्छा राखेर आवेदन...

इक्चुङ चर्चको वार्षिक उत्सव

मकवानपुर । मकवानपुर को निबुवाटारमा पर्ने इक्चुङ चर्चले ५० औँ वार्षिक उत्सव मनाएको छ । पञ्चायतकालको समयमा नै सुरु भएको चर्चले वार्षिक उत्सवको अवसरमा स्मारिका प्रकाशन गरेर विमोचन समेत गरेको छ । कार्यक्रममा ईसाई भएकै कारण तात्कालिन समयमा जेल सजाय समेत भोगेका एक दर्जनभन्दा बढी ईसाईहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पाटन कोईनिनुया...

अटो दुर्घटनामा २ जना गम्भीर घाइते

Mahindra-Auto-Rickshaw-1-1508429786.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, गैरीभञ्ज्याङ्मा आज अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने अरु ३ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना. १ ह. ९३५१ नम्बरको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मीनुकुमारी...

देउशीभैलोमा बालसंरक्षणको सवाल

1-pic-1508427606.jpg

मकवानपुर।मकवानपुरको मनहरी गाउँपालिका हाडीखोलास्थित बालसंरक्षण समितिले आज बालसंरक्षण सम्बन्धि जागरणमूलक विशेष देउशीभैलो गरेको छ । हाडीखोलाका विभिन्न स्थानमा खेलिएको देउशीभैलोमा बालयौन दुरव्यबहार, बालविवाह, बालहिंसा विरुद्द लगायतका विषय समेटिएको थियो । बाल संरक्षण समितिको सहजीकरण तथा स्थानीय महेन्द्रज्योति उच्चमाविका...

म्याग्दीमा भूकम्प

मकवानपुर । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार म्याग्दीमा  भूकम्प गएको छ । केन्द्रका अनुसार गएराति भूकम्पको धक्का महसुस गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको...

गोगनेमा रोकियो बालविवाह, फर्किए जन्ती, खेर गयो भोज !

मकवानपुर। केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान...

गोगनेमा रोकियो बालविवाह, फर्किए जन्ती, खेर गयो भोज !

child-marriage-1507687097.jpg

मकवानपुर। केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...