सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

पुनःनिर्माण सकिएका २४ घरधनीलाई तेस्रो किस्ता

Prince_Harry_Contribute_R-1491970850.jpg

मकवानपुर/ निजी आवास पुनःनिर्माण सम्पन्न भएका गोरखाका २४ घरधनीलाई तेस्रो किस्ताको रकम उपलब्ध गराइएको छ । भूकम्पले क्षति पुगेका ७० हजारवटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी घर ढुङ्गा, माटो र काठको...

सुन तस्कर समात्नेलाई अपमान, आरोपीलाई आइजीको फुली ?

Silwal-Aryal-1491970659.jpg

मकवानपुर/ सोमबार रातारात मन्त्रिपरिषदको निर्णयले प्रकाश आर्याललाई आइजीपीमा नियुक्ति गरेको छ । मध्यरातमै फुली पनि लगाइयो । अर्याललाई रातारात फुली लगाउनुपर्ने कारण के हो भन्ने प्रश्न अगाडि आउँछ । यसअघि फागुन १ गते राति पनि डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । तर, पछिल्लो दिन फुली लगाउने तयारीमा रहेको सरकारको...

काभ्रेमा करेन्ट लागेर एक युवकको मृत्यु

curt]-1491970281.jpg

मकवानपुर/ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका बुडोलडाँडामा गएराति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुले रहेको प्रहरीले जनाएको छ । राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा४ख ७९०६ नंको टिपरबाट बालुवा खसाल्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेर मृत्यु...

भूकम्प मापन गर्न थप १८ केन्द्र स्थापना गरिने

ImageForArticle_7(2)-1491970110.jpg

मकवानपुर  नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए । उनले भने – “सन्...

केन्द्रीय सदस्यमा न्यौपाने विजयी

rkn-1491916954.jpg

मकवानपुर/ मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय कार्यकारिणी सदस्यमा विजयी भएका छन् । आज काठमाण्डौमा भएको महासंघको ५१ औँ साधारण सभाबाट उनी विजयी भएका हुन् । १८ जना खुला सदस्यको पद रहेकोमा २८ जनाले उमेवद्वारी दर्ता गराएका थिए । खुला सदस्यमै मकवानपुरको तर्फबाट...

गढी ४ मा माओवादी केन्द्र निर्वाचन प्रचार प्रसार समिति

maobadi-logo-1491914863.png

मकवानपुर/ नेकपा माओवादी केन्द्र गढी गाउँपालिका ४ मा निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ । आज भएको भेलाले रामकृष्ण लामाको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको हो । लामाको सभाध्यक्षतामा भएको भेलामा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भिम पाख्रिन प्रमुख अतिथि रहेका थिए । भेलामा सात नम्बर वडा अध्यक्ष प्रकाश योन्जन,चार नम्बर वडा...

आईजीपी नियुक्तिको  आलोचना भएपछि प्रधानमन्त्रीले यसरी दिए स्पष्टिकरण

Prime-Minister-Pushpa-Kam-1491907167.jpg

मकवानपुर/ प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णयको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधिसंगत ढंगबाटै निर्णय गरिएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार राति अर्याललाई आइजीपीमा नियुक्त गर्दै दर्ज्यानी चिन्ह समेत प्रदान गरेको थियो । यो निर्णयको सामाजिक सञ्जाल लगायत सबैतिर...

आज छान्दै छ एमालेले सबै वडाका उमेवद्वार

uml-logo-1483209366-1491906918.jpg

  मकवानपुर/ बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले आज हेटौँडाको १९ वटै वडाहरुमा उम्मेद्वार चयन गर्दैछ । उम्मेद्वार चयनको लागि अहिले हेटौँडाको सबै वडाहरुमा वडा संगठन कमिटिको बैठक बसिरहेको एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिए ।  आज भैरहेको बैठकबाट एमालेले आफ्ना उम्मेद्वार हरुको टुङ्गो...

पाइलट पक्राउ पर्दा निगमको अन्तर्राष्ट्रिय उडान प्रभावित

NAC-Airbus-320-1491893351.jpg

मकवानपुर, झण्डै एक लाख अवैध अमेरिकी डलरसहित पक्राउ परेका सुवर्ण अवाले नेपाल वायुसेवा निगमकै सबैभन्दा वरिष्ठ पाइलट हुन् । उनी केही महिनामा नै एयरबस प्रशिक्षकको तालिमका लागि जाने तयारीमा थिए । तर, ३३ वर्षदेखि विमान उडाइरहेका अवाले पक्राउ परेपछि नेपाल एयरलाइन्स समस्यामा परेको छ । अब निगमममा तालिकाअनुसार उडान भर्न समस्या हुने अवस्था आएको...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...