सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

निलम्बनमा परे राप्रपाका जिल्ला सदस्य ढुंगाना

dhu-1491827756.jpg

मकवानपुर/ राप्रपा मकवानपुरका जिल्ला सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रीक युवक संगठनका जिल्ला अध्यक्ष अर्जुन ढुंगाना पार्टीबाट निलम्बीत भएका छन् । राप्रपाको आज बसेको कार्यसमितिको बैठकले उनलाई ६ महिनासम्म साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको राप्रपा मकवानपुरका जिलला अध्यक्ष रामहरी न्यौपानेले बताए ।    पार्टी भित्र भएको...

बैशाख १४ गते क्रान्तिकारी पत्रकार संगठनको दोस्रो अधिवेशन हुने

logo-krantikari-patrakar-1491826942.jpg

मकवानपुर/ क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन यहि बैशाख १४ गते विहिबार हुने भएको छ । हेटौडामा बसेको संगठनको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनबाट नयां कार्यसमिती चयन गर्नेछ । बैठकमा श्रमजिवि पत्रकारलाई संगठनमा आवद्ध गर्ने तथा सुद्धिकरणमार्फत क्रियाशिल बनाई सशक्त टिम बनाउने संगठनले जानकारी दिएको छ ।...

हेटौँडा ५ मा एमालेको वडा भेला सम्पन्न

eeeemale-1491816685-1491826221.jpg

मकवानपुर/ नेकपा एमाले ५ नं  वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप ब्यवस्थित गर्न र उम्वेदवारहरुको नाम सिफारिस पूर्वतयारीका निम्ति आज व्यापक जनसहभागिता का बीच वडा भेला  सम्पन्न  गरेको छ ।     वडाअध्यक्ष पदम् बहादुर बजगाईको अध्यक्षता तथा  ५ नं वडा निर्वाचन उम्वेद्वार नाम सिफारिस सहजकर्ता अर्जुन ढुङ्गेलको प्रमुख आतिथ्यतामा भेला...

अटो र विद्युतीय रिक्साको मनपरी !

auto-final-1491793882.jpg

मकवानपुर/ हेटौंडा सानोपोखराबाट पिप्लेचोकसम्म जाँनका लागि सार्वजनिक सवारी साधनले यात्रुसंग साधारणतया कति भाडा लिन्छ होला ? १५,२० अलि बढी लिए २५ रुपिया तपाईंको सोचाई यस्तै हुनसक्ला । तर सानोपोखरादेखि पिप्लेचोकसम्म जाँनका लागि १ सय ५० सय रुपिया भाडा माग्ने सार्वजनिक सवारी साधनलाई तपाईं के भन्नुहुन्छ ? अचम्म मान्नुपदैन,अहिले हेटौंडामा...

वेष्र्टन डेभलपमेन्ट र नमस्ते वित्तीय संस्था गाभिदै

bank-merger-1491736807.jpg

  मकवानपुर, वेष्र्टन डभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन् । नेपाल स्टक एक्सचेन्जमा जारी सुचना अनुसार यही कारण वेष्र्टन डेभलपमेन्ट र नमस्तेको सेयर कारोबार आइतबारबाट रोक्का गरिएको छ । दोस्रो त्रैमाशसम्ममा नमस्तेको चुक्ता पुँजी ४ करोड ६५ लाख रुपैयाँ र वेष्र्टनको ३१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।...

बाईपासको लागि ५ करोड ,राप्ती तटबन्धनको लागी ५० लाख !

madhyasthata-logo-1491311134.png

मकवानपुर/आगामी आर्थिक वर्ष ०७३/०७४ को बजेटमा हेटौंडाको वाईपास सडक निर्माणको लागी ५ करोड र राप्ती तटवन्धनको लागी ५० लाख रुपैंया छुट्याईने निर्णय गरेको  छ । सभासद रामनारायण विडारीको रिफारीसमा वाईपास रोड निर्माण गर्नको लागी भौतिक योजना मन्त्री रमेश लेखकले चैत १८ गते बसेको बैठकमा सो कुरा निर्णय गरेको जनाइएको  छ । नेपाल बसोबास संरक्षण...

एमालेको बाफलमा टोल निर्वाचन कमिटि गठन

uml-logo-1483209366-1491310679.jpg

हेटौँडा नेकपा एमाले बकैयाँ गाउँपालिका अन्र्तगत बकैया वडा नंबर १ बाफलमा निर्वाचन टोल कमिटि निर्माण भएको छ । एमाले बकैयाँ गाउपालिका सदस्य बुद्धबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको भेलाले लेखत मुक्तानको अध्यक्षतामा ३५ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । कमिटिको सहसंयोजकमा सुसिता घिसिङ तथा सचिवमा तिर्थबहादुर घिसिङ...

भ्यागुते रोगबाट पाल्पामा एक बालकको मृत्यु

पाल्पा  भ्यागुते रोगबाट पाल्पामा एक बालकको ज्यान गएको छ । उपचारको क्रममा पूर्वखोला गाउँपालिका–२ जल्पाका ९ वर्षका कमल थापाको सोमबार राति ज्यान गएको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ । कमलको गएको १२ दिनदेखि उपचार भइरहेको थियो । पाल्पामा पहिलो पटक भ्यागुते रोग देखिएको हो । सरुवा रोग भएकाले मृतकका परिवार र गाउँका एक सय भन्दा बढीलाई...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...