सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

जब तीस हजारमा हतियार किन्ने कुरा मिल्यो ...

nakkali-pestol-1507193273.jpg

मकवानपुर/दशैंको टिका लगाउनका लागि हेटौंडा मामाघर आएका बारा अमलेखगञ्ज ८ का शिव सारु मगरको गतिविधीप्रति शङ्का लागेपछि प्रहरीमा खबर पुग्यो । वास्तविकता बुझ्नका लागि प्रहरीले आफ्नो टोली परिचालित गर्यो । ग्राहक बनेर पुगेका प्रहरीलाई ३० हजार रुपियामा हतियार ल्याउँछु भन्ने जवाफ मगरले दिए । शङ्कास्पद गतिविधीमाथि निगरानी गरिराखेको प्रहरीले...

जन्मदिन, विवाह उत्सव मनाउन बालगृह रोजिदै  !

mamaghar-news-1507014940.jpg

मकवानपुर/सडक बालकलाई उद्घार गरी संरक्षण गर्दै आइरहेको हेटौंडास्थित मामाघर नेपाल नामक बालगृह सञ्चालन कसरी भइरहेको छ भन्नेमा धेरैलाई जिज्ञासा हुनसक्छ । स्थानीय रुपमा प्राप्त सहयोग तथा जन्मदिन, विवाह उत्सव जस्ता अवसरमा व्यक्तिको दानबाटै यो बालगृह हालसम्म सञ्चालन भइरहेको छ । मामाघरमा दैनिक जसो कुनै न रुपमा सहयोग प्राप्त भइरहेको हुन्छ ।...

माओवादी फुटाउने किराँतीको चेतावनी !

goapl-kirati-1-001-1507012173.jpg

काठमाडौं/माओवादी केन्द्रका नेता गोपाल किरातीले एमालेसँग पार्टी एकता गर्ने भए माओवादी फुटाउने चेतावनी दिएका छन् । उनले पार्टी सचिवालय सदस्यहरुको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको खुलेर विरोध गर्दै यस्तो चेतावनी दिएका हुन् । बैठकमा एमालेसँग एकताको विपक्षमा उभिने उनी एक्ला नेता देखिए । अध्यक्ष प्रचण्डले...

बडादशैंको चौथो दिन कुष्माण्डा माताको पुजा गरिदैं

kusmandaa-1506220317.jpg

मकवानपुर/नेपालीहरुको महान पर्व विजया दशमीको चौथो दिन आज देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । देशका विभिन्न शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा कुष्माण्डा मातालाई पुजा आराधाना गरिदै छ । शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा...

आजदेखि नवरात्रको सुरु

 यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  नेपाल संस्कृत विश्वविद्यालय...

भारतबाट ‘दशैं’ लिएर फर्कंदै नेपाली

nepalganj-dashain-1-1505807581.jpg

। दशैं नजिकिँदै गर्दा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु ‘दशैं’ लिएर फर्कन थालेका छन् । प्रदेश ६ र ७ का पहाडी जिल्लामा वर्षे बाली लगाएर उनीहरु रोजगारीको खोजीमा भारत पसेका थिए । भारतको गुजरात राजकोट पुगेका सुर्खेत बजेडीचौरका लालबहादुर विक सोमबार घर आइपुगे । उनी डेढ वर्षअघि कमाउन भारत गएका थिए । यस पटक सीमामा पहिलेजस्तो सास्ती...

१३६ स्थानीय तहमा मतदाताको उल्लासमय उपस्थिति

voting-women-1505702616.jpg

मकवानपुर/ प्रदेश नम्बर २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।  स्थानीय तह निर्वाचनअन्तर्गत मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेको त्यहाँस्थित हाम्रा संवाददाताहरुले जनाएका छन् । यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि...

सुनको भाउ बढ्यो

jawellries-of-gold-1505461440.jpg

मकवानपुर/ शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हप्ताको पहिलो दिन तोलाको ५७ हजार ५ सय...

रेडियो अनेमालको तालिम सकियो

anmol-fm-1505096062.jpg

हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले भदौ १८ गतेबाट सुरु गरेको ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम समापन भएको छ । रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा बोल्दै...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...