सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

जवरजस्ती करणीको मुद्दामा जेल चलान भएका लिम्बुको निधन

images-1502767922.jpg

ताप्लेजुङ/ २०७० चैत ९ गते जवरजस्ती करणी मुद्दामा कारागार चलान भएका फक्ताङ्लुङ गाउँपालिकाका ३५ वर्षीय कैदी सागर लिम्बु को उपचारका क्रममा मृत्यु भएको छ । छारे रोगबाट पीडित लिम्बुको आइतबार नै जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला कारागार ताप्लेजुङका हेल्थ असिसटेण्ड धनिराम सिंहले जानकारी दिए । परिवार नआएका कारण लिम्बुको शव...

पोखरामा ब्यारेकभित्रै सहकर्मीलाई ७ राउण्ड गोली हानेर हत्या गरे सैनिकले

A_British_soldier_aims_a_-1502767273.jpg

पोखरा/ कास्की जिल्लाको पोखरामा एक सैनिकले रिसिइबिको कारण गोली हानेर सहकर्मीको हत्या गरेका छन् । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत गणेश बिष्टले सहकर्मी बसन्त लोहारलाई गोली हानेका हुन् । बैतडी घर भएका बिष्टले दार्चुलाका लोहारलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात...

आजबाट पूर्ण रुपमा मौसममा सुधार आउने

weather-1502757289.jpg

मकवानपुर/ अविरल वर्षा गराउने न्युन चापीय मनसुनी प्रणाली कमजोर बन्दै गएको र पूर्वी भेगबाट मौसममा क्रमश : सुधार भइरहेकाले आजदेखि पूर्ण रुपमा मौसममा सुधार आउने मौसम विद्हरुले बताएका छन् । मौसमविद् सुवास रिमालले न्युन चापीय मनसुनी प्रणाली चुरे क्षेत्रबाट विस्तारै दक्षिण भेगतिर लागेकोले क्रमश सुधार हुँदै जाने बताए । आंशिक बदली भई सामान्य...

प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई खाद्यान्न

IMG_20170814_100636-1502710838.jpg

मकवानपुर/ साहित्यकार,संगीतकर्मी तथा कुशल राजनीतिज्ञ स्वर्गिय कलानाथ अधिकारीको ९३ औ जन्म जयन्तीको अपसर पारेर कलानाथ अधिकारी प्रतिष्ठान नेपालले आज खाद्यन्न सामाग्री वितरण गरेको  छ।  प्रतिष्ठानले मकवानपुरको चौकीटोल २ मा अवस्थीत ओम बृदा आश्रमका लागी चामल २ बोरा,दाल ५ किलो आटा ५ किलो,आलु ५ किलो चिनी ५ किलो  तेल ५ लिटर च्यापती १ किलो...

गाँजा र अफिमसहित २ जना पक्राउ

IMG_6232-1502710412.JPG

मकवानपुर/  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ बाट २२ किलो गाँजा र १ किलो अफिमसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र भैँसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले  गोप्य सुराकको आधारमा २ जनालाई गाँजा र अफिम सहित पक्राउ गरेको हो ।  प्रहरीले नामटार बाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ६५५२ नंबरको मोटरसाईकल रोकी...

बाढी पीडितको राहतको लागि कलाकारहरु सक्रिय, कोमल ओलीले दिइन् ५१ हजार

komal-oli-new-58fffd80c8b-1502691466.jpg

काठमाडौं / गायिका कोमल ओलीले बाढी पीडितहरूका लागि ५१ हजार आर्थिक सहयोगको घोषणा गरेकी छिन् । गायिका ओलीले तराईका बाढी पीडितहरूलाई सो रकम दिने घोषणा गरेकी हुन् । सोमबार बिहान ट्वीट गर्दै गायिका ओलीले राहतका लागि पनि अपील गरेकी छिन् । उनले देशभरिका बाढी तथा पहिरो पीडितहरूका लागि आफ्नो तर्फबाट सानो सहयोग गरेको जनाएकीछिन् । राप्रपा...

चितवनमा बाढीका कारण तीन जनाको मृत्यु 

chitwan-1502690093.jpg

चितवन/ अविरल वर्षापछि चितवनमा आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रानामगरलाई पम्फा...

चिनियाँ उपप्रधानमन्त्री आज काठमाडौ आउँदै

1-156-1502689582.jpg

काठमाण्डौ/ चिनियाँ उपप्रधानमन्त्री वाङ याङ सोमबार पाकिस्तानबाट बिशेष बिमानमा चारदिने भ्रमणका लागि काठमाडौं आउँदै छन । सन् २०१२ को जनवरीमा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियावाओले नेपाल भ्रमण गरेपछि चीनबाट नेपालमा हुन लागेको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। सोमबार साझ ६स्१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ ।...

मकवानपुरका गैरसरकारी संस्थाले बाढी-पहिरो प्रभावितलाई सहयोग गर्ने !

ngo-news-pic-1502687893.jpg

मकवानपुर/मकवानपुरका गैर सरकारी संस्थाहरुले बाढी पहिरोबाट प्रभावितका लागि सहयोग गर्ने भएको छन् । आज गैर सरकारी संस्था महासंघ मकवानपुरमा बसेको जिल्लास्थित गैससकर्मीको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा बाढी तथा पहिरोबाट हुने मानवीय र भौतिक क्षतिको सूचना २४ घण्टाभित्र,आवश्यकता पहिचान तथा सामग्री सङ्कलन ४८ घण्टाभित्र र राहत वितरण ७२...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...

मकवानपुरमा उत्कृष्ट २० जना महिला उद्दमी घोषणा

मकवानपुर । मकवानपुरको विभिन्न ग्रामिण क्षेत्रमा महिला उद्यमशिलता विकास तथा प्रवर्दन कार्यक्रम आयोजना गरिएको...

गायिका अनुमा पार्टी प्रचारमा
anuma-koirala-1510635710.jpg

मकवानपुर । गायिका अनुमा कोइरालाको अहिले परिचय फेरिएको छ । उनी अब गायिका मात्र रहिनन्, उनी विवेकशील साझा पार्टीमा...

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय
bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको...

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने
surung-marga-news-1510633725.jpg

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !
cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन्...