सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय

bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको निबर्तमान सांसद अनन्त पौडेल र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै संसद पौडेलले काँग्रेसको ‘लोकतन्त्र’ राप्रपाको ‘लोकतन्त्र’ एक अर्कालाई लडाउने रहेको बताए ।...

गरे के हुन्न : बाल संरक्षणका लागि घटना व्यवस्थापन प्रकृया प्रभावकारी !

cpc-1510120322.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन् । उमेरमा ६० नाघेका वृद्घ बाबुको साथमा बस्दा उनलाई आवश्यक शिक्षा दिशाको व्यवस्था हुन सकेन । बाबु जाँड रक्सी खाने र परिवारको वास्ता नगर्ने कारण आमा अन्तै हिडेपछि उनी समस्यामा परिन् । स्थानीय विद्यालयमा ६ कक्षा अध्ययन गर्दा गर्दै...

बालसंरक्षण समितीको कार्य प्रभावकारी

hadikhola-1509543286.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँमा बालबालिकासंग सम्बन्धि समस्या पहिचान गरी समाधान गर्नका लागि स्थानीय बाल संरक्षण समितिको भूमिका प्रभावकारी बनेको पाइएको छ । बुधबार जिल्ला बालकल्याण समिती मकवानपुरको समन्वयमा मकवानपुरको हाडीखोला र चुरियाईस्थित बाल संरक्षण समितिले गरेको कार्य अनुगमनका क्रममा यस्तो पाइएको छ । बालसंरक्षण समिति...

बालबालिकाको क्षेत्रमा काम गर्दा सहकार्य गरिने

bhimphedi-1509508022.jpg

मकवानपुर। मकवानपुरको  भीमफेदी गाउँपालिकामा बाल संरक्षण र बाल विकासका लागि स्थानीय तहमा बजेट योजना प्राथमिकीकरण सम्बन्धि अभिमुखीकरण भएको छ । भीमफेदी गाउँपालिकाको आयोजना, प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग र बालकल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा एक दिने अभिमुखीकरण भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले...

हरिबोधनी एकादशीमा सरोबरको देउशी तयारी

press-meet-1509206849.jpg

मकवानपुर । आर्थिक विपन्नता भएका बालबालिकाको शिक्षामा सहयोग गर्नका लागि रेडियो सरोबर ९२.५ मेगाहर्ज हेटौंडाले ठूलो एकादशीका लागि देउशीभैलोको तयारी गरेको छ । रेडियोले पत्रकार समेलन गर्दै देउशीभैलो गर्न लागिएको जानकारी दिएको हो । रेडियोले फेसबुक समूह ‘दारी ग्याङ’ मा आबद्ध युवाहरुको सहयोगमा हरिबोधनी एकादशीका दिन हेटौडाका कम्तिमा १०...

छतिवनमा सहकारी व्यवस्थापन तालिम, कम्प्युटर सहयोग

22791781_1021012244080487-1509205358.jpg

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका छतिवनमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोरको सहयोगमा भूकम्प पुनर्लाभ परियोजना कार्यक्रम अन्तर्गत तीन दिनसम्म तालिम प्रदान गरेको हो । जिल्ला  सहकारी संघ मकवानपुरका सचिव राजुप्रसाद गौतमले...

शरीर कसरी फिट एण्ड फाइन राख्ने ?

स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । नियमित व्यायाम गर्ने : फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र...

म्यादी प्रहरीको परीक्षा कात्तिक ५, ६ र ७ गते

myadi-1508313927-1508436789.jpg

मकवानपुर । आउँदो प्रदेश र संघको चुनावका लागि आवश्यक पर्ने म्यादी प्रहरी छनौट गर्नका लागि कात्तिक ५, ६ र ७ गते परीक्षा हुने भएको छ । चुनाव अवधिका लागि म्यादी प्रहरी बन्न इच्छुकको सङ्ख्या भने उल्लेख्य छ । चुनावका लागि मकवानपुरमा १ हजार ३ सय २८ जना म्यादी आवश्यक रहेको जनाइएको छ । मकवानपुरमा ३ हजार ३ सय ४५ जनाले म्याद बन्न इच्छा राखेर आवेदन...

इक्चुङ चर्चको वार्षिक उत्सव

मकवानपुर । मकवानपुर को निबुवाटारमा पर्ने इक्चुङ चर्चले ५० औँ वार्षिक उत्सव मनाएको छ । पञ्चायतकालको समयमा नै सुरु भएको चर्चले वार्षिक उत्सवको अवसरमा स्मारिका प्रकाशन गरेर विमोचन समेत गरेको छ । कार्यक्रममा ईसाई भएकै कारण तात्कालिन समयमा जेल सजाय समेत भोगेका एक दर्जनभन्दा बढी ईसाईहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पाटन कोईनिनुया...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...