सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

चुनाव मुखमा पार्टी फेर्ने लहर

tu-khabar-1508431568.jpg

मकवानपुर। जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान छ । यो उखानलाई सबैभन्दा बढी राजनीतिक दलले चरितार्थ गर्ने गरेका छन् । जब आउँछ चुनाव, अनि मात्र उनीहरु जनताका बिचमा जाने, आफ्नो पक्षमा पार्न लागिपर्ने गर्छन् । पार्टी छाड्ने र पार्टी प्रवेश गर्ने लहर चुनावका मुखमा धेरै नै हुने गर्दछ । मकवानपुरमा पनि चुनाव नजिकिदै जाँदा पार्टी परिवर्तन...

अटो दुर्घटनामा २ जना गम्भीर घाइते

Mahindra-Auto-Rickshaw-1-1508429786.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, गैरीभञ्ज्याङ्मा आज अटो रिक्सा दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने अरु ३ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना. १ ह. ९३५१ नम्बरको अटो दुर्घटनामा परेको हो । दुर्घटनामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मीनुकुमारी...

देउशीभैलोमा बालसंरक्षणको सवाल

1-pic-1508427606.jpg

मकवानपुर।मकवानपुरको मनहरी गाउँपालिका हाडीखोलास्थित बालसंरक्षण समितिले आज बालसंरक्षण सम्बन्धि जागरणमूलक विशेष देउशीभैलो गरेको छ । हाडीखोलाका विभिन्न स्थानमा खेलिएको देउशीभैलोमा बालयौन दुरव्यबहार, बालविवाह, बालहिंसा विरुद्द लगायतका विषय समेटिएको थियो । बाल संरक्षण समितिको सहजीकरण तथा स्थानीय महेन्द्रज्योति उच्चमाविका...

महिला संघ हेटौंडा १५ मा मीना लामा

nepali-congress-1508122980.jpg

मकवानपुर । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मीना लामा चयन भएकी छिन् । नेपाल महिला संघ साविक हेटौंडा १८ की अध्यक्ष दुर्गा ढकालको अध्यक्षता तथा काङ्ग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा संघको भेला भएको हो । भेलाले उपाध्यक्षद्वयमा देवि मिश्र र दुर्गा ढकाल, सचिव...

म्याग्दीमा भूकम्प

मकवानपुर । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार म्याग्दीमा  भूकम्प गएको छ । केन्द्रका अनुसार गएराति भूकम्पको धक्का महसुस गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको...

गोगनेमा रोकियो बालविवाह, फर्किए जन्ती, खेर गयो भोज !

मकवानपुर। केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान...

गोगनेमा रोकियो बालविवाह, फर्किए जन्ती, खेर गयो भोज !

child-marriage-1507687097.jpg

मकवानपुर। केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान...

डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल एमालेमा प्रवेश !

काठमाडौं /नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे । उनलार्इ अोलीले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।यसअघि उनले...

डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल एमालेमा प्रवेश !

काठमाडौं /नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे । उनलार्इ अोलीले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।यसअघि उनले...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...