सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जीत !

मकवानपुरमा १० वटा स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका मध्ये तीन वटा गाउपालिकामा एमाले विजयी भएको छ । एक ठाउँमा माओवादी केन्द्रले गाउँपालिकाको नेतृत्व पाएको छ । मकवानपुरगढी, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा एमाले विजयी भएको हो भने बागमती गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको हो ।...

मकवानपुरगढी गाउँपालिकामा एमालेको जित

MK-GADHI-1494997742.jpg

मकवानपुर/मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाई विजयी भएका छन् । काङ्ग्रेसका दोर्जे लामालाई १६१ मत अन्तरमा पराजित गर्दै हुमागाईं विजयी भएका हुन् ।  हुमागाईले ३८१४ मत प्राप्त गरे भने दोर्जेले ३६५३ मत प्राप्त गरे । यस्तै, गाउपालिकाको उपाध्यक्षमा एमालेका हर्कमाया रुम्बाले काङ्ग्रेसकी मन्दिरा केशीलाई १० मतको अन्तरमा...

स्थानीय चुनावका मुद्दाः उम्मेदवार कि राष्ट्रिय एजेण्डा ?

आसन्न स्थानीय चुनावमा मुख्य राजनीतिक दलहरुले केन्द्रबाटै विकास निर्माणका आकर्षक प्याकेज सहितका घोषणा पत्र जारी गरेका छन् । विकासका मीठा सपना र नारा राखेर तयार गरिएका रंगीन घोषणा पत्रमा सपना पनि रंगीन नै छन् ।  स्थानीय निर्वाचन विकास निर्माणमा केन्द्रित हुनु पर्ने स्थानीय तहको सरकार बनाउनका लागि हो । हजारौंको संख्यामा रहेका गाविस र...

मकवानपुरमा यी हुन् एमाले उम्मेदवार : हेटौंडा उपमहानगरको मेयरका लागि महत, उपमेयरमा मीना लामा

cpnuml-1493620618.jpg

मकवानपुर/यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मेयरका लागि हेटौंडा उपमहानगरपालिकामा एमाले मकवानपुरबाट हरिबहादुर महत उठ्ने पक्का भएको छ । एमाले स्थायी समितीको बैठकले महतलाई हेटौंडाको मेयर बनाउने निर्णय गरेको हो । निर्णयसंगै एमालेबाट हेटौंडाको मेयरमा कसको उम्मेदवारी पर्ला भन्ने टुङ्गो लागेको छ । उप मेयरमा  उपमेयरका रुपमा मीना...

अवैध बीउ वेच्नेलाई कृषि कार्यालयको छुट !

मकवानपुर/मकवानपुरको हेटौंडा ९ का झलकबहादुर रोक्काले गत फागुन १० गते हेटौंडा मेनरोडमा रहेको विकास बीज भण्डार र सन्तोष एण्ड सन्देश बीज भण्डारबाट खरिद गरिएको चैते धानको वीउ राखे । धानको विउ उम्रिएला र रोपौंला भन्ने आशमा बसेका रोक्का त्यतिबेला झस्किए जतिखेर उनले किनेर ल्याएको धानको वीउ अब उम्रिदैन भन्ने थाहा पाए । हेटौंडामा विगत लामो...

नयाँशक्ति मकवानपुरमा अर्को झड्का

16174837_1383247808394528-1493188549.jpg

मकवानपुर/नयाँ शक्ति मकवानपुरमा एकपछि अर्को झड्का लागिरहेको छ । यो झड्का पार्टी परित्यागका कारण लागेको हो । आजमात्रै पार्टीका जिल्ला परिषद् सदस्य तथा नयाँ शक्ति विद्यार्थी युनियनका जिल्ला संयोजक श्रवणकुमार बर्तौलाले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विगतमा डा.बाबुराम भट्टराईको विचार मन परेर...

श्रेष्ठको प्रतिमा अनावरण

FB_IMG_1493112750266-1493112861.jpg

मकवानपुर/दुई वर्ष पहिले नेपालमा गएको विनासकारी भूकम्पले मकवानपुरका राष्ट्रिय भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ ज्यान लियो । काठमाडौंमा रहेका बेला उनको निधनको खबरले देशका सारा खेलप्रेमी दुखिःत बने । खेलकुदका माध्यमबाट योगदान गरिरहेका एक जना प्रतिभाको निधनमा देशका विभिन्न ठाउँमा शोक मनाइयो । उनको सम्झनामा मकवानपुरमा...

यी हुन् एमाले मकवानपुरका १ सय २ वडाका अध्यक्षका उम्मेदवार !

cpn-uml-Aemale-660x330-58-1493106310.jpg

मकवानपुर/स्थानीय तहको निर्वाचनका लागि एमाले मकवानपुरले मकवानपुरका सबै वडाका अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीले मकवानपुरको गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिको वडाका लागि अध्यक्षको उम्मेदवार टुङगो लगाएको एमाले मकवानपुरले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडा, थाहा नगरपालिकाको १२ वटा वडा र ८ वटा...

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन

मकवानपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ मा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । चुनावी अभियानका लागि स्थापना गरिएको कार्यालयको आज पार्टी केन्द्रिय सदस्य दिपकबहादुर सिंहले उद्घाटन गरे । कार्यालय उद्घाटन भेलामा उनले मकवानपुरमा राप्रपाको जित हुने ठोकुवा गरे । ‘राप्रपा जितको नजिक छ । ’...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...