सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

छतिवनमा सहकारी व्यवस्थापन तालिम, कम्प्युटर सहयोग

22791781_1021012244080487-1509205358.jpg

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका छतिवनमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । बाल कल्याण समाज मकवानपुरले मर्सिकोरको सहयोगमा भूकम्प पुनर्लाभ परियोजना कार्यक्रम अन्तर्गत तीन दिनसम्म तालिम प्रदान गरेको हो । जिल्ला  सहकारी संघ मकवानपुरका सचिव राजुप्रसाद गौतमले सहजीकरण गरेको तालिममा सहकारी सञ्चालन, व्यवस्थापन लगायत सहकारीका विविध पक्षबारे जानकारी प्रदान गरिएको हो । तालिमसंगै सहकारीलाई एउटा कम्प्युटर, एउटा प्रिन्टर र एक थान कम्प्युटर टेबल पनि सहयोग गरिएको छ । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, तीन नम्बर वडा अध्यक्ष दिलबहादुर योञ्जन, बाल कल्याण समाज मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र बतौैला, समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा लगायतको आतिथ्यता थियो । यसैबिच, छतिवनका स्थानीय सरोकारवालालाई वित्तिय साक्षरता सम्बन्धि पनि अभिमुखीकरण प्रदान गरिएको बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको अर्थक्वेक रिकभरी प्रोजेक्टको अफिसर आरपी दाहालले जानकारी दिए ।

 

computer-1509205359.jpg
siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...