सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

मकवानपुर

माछामासु व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न

20915942_1549024498452232-1502979051.jpg


 मकवानपुर/  माछामासु व्यवसायी संघ मकवानपुरको बिहिबार हेटौँडामो ७ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । साधारण सभा मार्फत् संघले आफुहरुको गुणस्तरीतामा सुधार आएको दावी गरेको छ ।
 पहिले–पहिले माछामासु व्यवसाय गर्दा निकै नै समस्या झेलेको कुरा स्मरण गर्दै संघले माछामासु व्यवसायका सरोकारवाला निकायहरुले निकै नै दुःख दिएको तर अहिले आफुहरुको गुणस्तरीयतामा सुधार आएपछि सरोकारवाला निकाय पछि–पछि माछामासु व्यवसायी अघिअघि रहेको समेत दाबी गरेको छ । कार्यक्रममा बोल्दै माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले यस्तो वातावरण तयार पार्न सहयोग गर्ने मकवानपुरका सबै व्यवसायी प्रति आभार समेत प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै माछामासु व्यवसायी सँघका द्वित्तिय उपाध्यक्ष बिनोद शाहीले आगामी योजनामा माछामासु व्यवसायलाई सँचालन गर्ने स्थानमा बधशाला नहुनुलाई निकै नै कमजारीको साथ आफुहरुले लिएको स्मरण गर्दै बधसाला निर्माणको लागि पनि जोड दिने बताए । साथै आगामी कार्ययोजनाहरुमा माछामासुको गुणस्तरीयता कायम गर्नको लागि आफुहरु लागि पर्ने उनले बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मकवानपुर जिल्ला पशुुसेवा कार्यालयका प्रमुुख डाक्टर रामप्रकाश प्रधान ,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने ,फलफुल तथा तरकारी व्यसायी संघका महासचिव कृष्ण हुमागांई लगाएतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
 

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...