सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

हिँड्दा-हिँड्दै

‘केयर’ गर्ने जीवनसाथी होस्

1-rupa-final-1502774517.jpg

रुपा कार्की

मकवानपुरको हाडीखोलामा जन्मिएकी रुपा कार्की अहिले नारायणी कलेज हेटौंडामा बीबीएस तेस्रो वर्ष अध्ययनरत छिन् । नारायणीबाटै दश जोड दुई उत्तिर्ण गरेकी रुपाले एसएलसी भने प्रगति उच्च मावि, हेटौंडा ९ बाट गरेकी हुन् । हाल हेटौंडा १, चाइनागेट निवासी २० वर्षिया रुपाले अञ्जन दाहालको ‘दूरी’, राज रानको ‘चाहिंदैन त्यो माया’, देवेन कार्कीको ‘तिमीले रोप्या फूल’ गीत, ‘कान्छी मायालु’ गीतको कभर भिडियोमा अभिनय गरेकी छिन् । मोडलिङमा रुची भएकी यिनी अहिले सामसुङ कम्पनीमा कार्यरत छिन् । सामाजिक कार्य गर्न आफूलाई रुची भएको बताउँने रुपा हेटौंडामा आयोजित ‘मिस हेटौंडा २०१२ ’की सहभागी पनि हुन् । उनीसंग उनको जीवन भोगाई, अनुभूती लगायत विषयमा छोटो कुराकानी गरेका छौं ।    
१.तपाईंको नाम रुपा, नामको अर्थ के हो नि ? 
- मेरो विचारमा रुपा भनेको व्युटि हो, सिल्भर हो । 
२.आजभोली के गर्दै हुनुहुन्छ ? 
-आजभोली जबमै व्यस्त छु, सामसुङ कम्पनिमा काम गर्छु । 
३.तपाईको भविष्यको सोच चाँही ? 
-अहिलेको सोच भनेको बीबीएस् पूरा गर्ने हो, भविष्यमा सुपर मोडल र कलाकार बन्ने सोच छ । 
४.जीवन भनेको के हो जस्तो लाग्छ नि ? 
-जीवन भनेको सङ्घर्ष हो जस्तो लाग्छ मलाई । 
५.जीवनमा रुनु भएको छ कहिल्यै ? 
-रोएकी छु, धेरै पटक । 
६.‘लभ’ भनेको के हो जस्तो लाग्छ ? 
-लभ भनेको एक अर्कालाई बुझ्नु, केयर गर्नु हो जस्तो लाग्छ । 
७.कसैसंग लभ गर्नुभएको छ ? 
-हा...हा...हा...लभ गरेकी छु नि । लभ नगर्ने को हुन्छ र ? लभ भनेको केटाकेटीसंग मात्र हुदैंन । लभ भनेको परिवार, साथीहरुसंग पनि हुन्छ । 
८.विवाह भनेको के हो तपाईंको विचारमा ?
-विवाह भनेको सामाजिक, पारिवारिक र व्यक्तिगत बन्धनमा बाँधिनु हो जस्तो लाग्छ । 
९.कस्तो जीवनसाथी होस् भन्ने चाहानुहुन्छ ? 
-मलाई केयर गर्ने जीवनसाथी होस् भन्ने चाहाना छ । 
१०.मोडलिङ्प्रति मानिसले हेर्ने धारणाबारे तपाई के बुझ्नुहुन्छ ? 
-हाम्रो समाजमा मोडलिङलाई त्यति राम्रो मानिदैन । तर पनि मोडलिङ् क्षेत्र नराम्रो होइन, हाम्रो सोचमा नै नराम्रो हो भन्ने लागेकाले मानिसले नराम्रो ठानेका छन् । मानिसमा विस्तारै यसप्रतिको धारणा सकारात्मक हुदैछ ।  

2-rupa-final-1502774554.jpg

रुपा

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
‘विकासका लागि गठबन्धनलाई मत’ 
kumari-kulekhani-1511275490.jpg

मकवानपुर । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उम्मेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका...

भ्रम छरेर चुनाव जितिन्न :  विरोध खतिवडा 
birodh-1511274488.jpg

मकवानपुर । वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेद्वार विरोध खतिवडाले वामपन्थीको लालकिल्ला...

प्रदेशको राजधानी हेटौंडा बनाउँन पहल गर्न स्थानीयको माग
dormani-poudel-1511271257.JPG

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का...

छतिवनमा प्राथमिक उपचार सम्बन्धि तालिम
training-news-chhativan-1511268384.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आधारभूत प्राथमिक उपचार सम्बन्धि तालिम भएको छ । तीन दिनसम्म...

मकवानपुरमा उत्कृष्ट दश जना महिला उद्यमी छनौट
mahila-udhdami-1511264922.jpg

मकवानपुर।  मकवानपुरका विभिन्न साविक सात गाविसमा उत्कृष्ट महिला उद्यमीको नाम घोषणा गरिएको छ । उत्कृष्ट छनौट...

बालगीतमा देवहितका विद्यार्थीको बेजोड अभिनय
news-pic-1511245924.jpg

मकवानपुर ।‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कूल छ, चौरीलाई चराउँदै दिन  बित्छ पढ्न र लेख्न मुस्किल छ ।’...

माओवादी केन्द्रका अध्यक्ष दाहालका छोरा प्रकाश दाहालको निधन
Prakash-Dahal-BW-1511071182.jpg

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा...

मकवानपुरमा ज्योति बिकास बैंकको दुइ शाखा संचालनमा
new-news-1510823537.jpg

मकवानपुर । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा कात्तिक २७ देखि मकवानपुरको...

खुकुरी प्रहारबाट मृतक परिवारलाई गाउँपालिकाले किरिया खर्च दिने
khukuri-kanda-news-1510822796.jpg

मकवानपुर । मंगलबार साँझ मनहरी ७ समिलडाँडामा खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको घटनाबारे जानकारी लिन मनहरी...

असारपछि दुई घन्टामा हेटौंडा-काठमाडौं 
news-pic-htd-ktm-1510821915.jpg

मकवानपुर ।आगामी असारपछि हेटौंडा-काठमाडौं दुईघन्टामै आवात जावत गर्न सकिने गरी बाटो निर्माणको काम भइरहेको आज...