Monday, 17th December, 2018

खेल

रोकिएको एन्फा निर्वाचन कहिले ?

anfa-1522025322.jpg

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १४ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि निर्वाचन स्थगित भएको जनाएको छ । बिहीबार ललितपुर उच्च अदालतले निर्वाचन तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेको एन्फाले उल्लेख गरेको छ ।...

बैशाख ११ गतेबाट जिल्लास्तरीय भेट्रान फुटबल हुने

मकवानपुर । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरको आयोजनामा आगामी बैशाख ११ गतेबाट जिल्ला स्तरीय खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आज हेटौँडामा भएको एकेडेकीको पहिलो जिल्ला बैठकले खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो । बैठकले मदन स्मृति दिवसको अवसरमा जेठको १ गते बाट ३ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको छ ।...

एएफयु चौथो वर्ष विजयी 

khel-news-1521121684.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी टियु–एएफयु कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको विहिबारको पहिलो खेलमा एएफयु चौथो वर्ष विजयी भएको छ । हेटौँडामा रहेको वन विज्ञान अध्ययन सस्थानमा भएको खेलमा चौथो वर्षले तेश्रो बर्षलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलमा म्यान अफ द म्याच समेत भएका चौथो वर्षका मनोज वुर्लाकोटीले फ्रि किक मार्फत...

हेटौंडामा टियू फरेष्ट्री फुटबल हुदै

मकवानपुर । त्रिभुवन विश्व विद्यालय वन विज्ञान अध्ययन संस्थान, हेटौंडा व्याज २०७३-७७ को आयोजनामा मकवानपुरको हेटौंडामा टियू फरेष्ट्री कप २०७४ हुने भएको छ । यही फागुन २८ गतेबाट चैत ६ गतेसम्म हुने प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा पुरुष प्रतिस्पर्धीको ९ टिम र...

मेयर कपको सबै तयारी पूरा 

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा यही फागुन १९ गतेबाट हुने मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । नगर कपको तेश्रो संस्करणको रुपमा रहेको नगरकपलाई यो पटक मेयरकप नाम दिएर थप भब्य बनाईने आयोजक हेटौंडा उपमहानगरपालिकाको तयारी छ ।  मेयर कपमा विजेता टिमलाई १ लाख ५० हजार तथा उपविजेता टिमले ७५ हजार नगद तथा शिल्ड,...

नेपालले ३-१ ले हरायो केन्यालाई 

kenya-1518451142.jpg

काठमाडौं । नेपालले केन्यालाई विश्व क्रिकेट लिग डिभिजन टू ३ विकेटले हराएको छ । जितका लागि नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन लिएका  थिए । तर अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भए । १ बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन लिएर...

बागमती गोल्डकपमा आज पनि दुई खेल 

मकवानपुर । मकवानपुरको बागामती गाउँपलिका फापरबारीमा जारी प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगितामा आज पनि दुई वटा खेल हुदैछ ।  आजको पहिलो खेल राईगाउँ युवा क्लव र कमला देवी युवा क्लव तथा दोश्रो खेल सृजनशिल युवा क्लव र हेटांैडा एकेडेमीबिच हुनेछ । बाग्मती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता फागुन ५...

ला लिगा लिगमा सेल्टाको जित

एजेन्सी । लिगको सातौ स्थानमा रहेको सेल्टा डे भिगोले स्पेनिस ला लिगा लिग फुटबलमा जित हात पारेको छ । सेल्टाले रियल बेटिसलाई ३-२ गोलअन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा सेल्टाको जितका लागि लेगो अस्पासले २ र म्याक्सिमिलियानोले १ गोल गरे । यता बेटिसका लागि सर्जियो लियोन र एन्ड्रस गुएर्डाडोले समान १–१ गोल गरे । खेलको १२औं...

बागमती गाउँपालिका स्तरिय गोल्डकपको तयारी

bagmati-khel-1516979607.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा प्रथम बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको तयारी तयारी थालिएको छ । प्रतियोगिता यही माघ २६ गतेबाट फागुन ५ गतेसम्म हुने आयोजक वागमती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष अरुण लामा बलले जानकारी दिए । प्रतियोगिताको प्रथम हुनेले नगद एक लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg