Thursday, 24th January, 2019

खेल

पोर्चुगलका पेपे टर्किस क्लब बेसिक्टासमा

_96807350_pepe-main-1499223764.jpg

एजेन्सी  पोर्चुगलका डिफेन्डर पेपे टर्किस क्लब बेसिक्टास गएका छन् । स्पेनिस तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग पेपेको सम्झौता यो सिजनको अन्त्यमा सकिएको थियो । पेपे टर्किस च्याम्पियन बेसिक्टासमा स्वतन्त्र मूल्यमा अनुबन्धित भएका हुन् । सन् २००७ मा पोर्टोबाट रियल गएका पेपेले रियलबाट तीन सय ५० खेल खेले । यसक्रममा उनले तीन...

स्वर्गीय विरेन्द्र राईको सम्झनामा हेटौँडामा फुटसल हुने

मकवानपुर/ राष्ट्रिय स्तरका खेलाडी स्वर्गीय विरेन्द्र राईको सम्झनामा हेटौँडामा फुटसल प्रतियोगिता हुने भएको छ । यही असार २४ गते हेटौँडा ४ मा रहेको हेटौँडा फुटसलमा स्वर्गीय विरेन्द्र राई स्मृती ओपन फुटसल प्रतियोगिता हुने भएको हो । सोमबार आयोजना भएको पत्रकार सम्मेलन मार्फत् आयोजकले स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना...

गुगल स्पोर्टस् हाउसले जित्यो गुड फ्राइडे फटसल

19578260_1361705740588435-1498883274.jpg

हेटौँडा/ हेटौँडा फुटसल एण्ड स्पोर्टस् स्वीमिङ सेन्टरको आयोजनामा शुक्रबार सम्पन्न भएको ओपन गुड फ्राइडे फुटसल टुर्नामेन्टको दोस्रो संस्करणमा गुगल स्पोर्टस् हाउस विजयी भएको छ । गुगलले उसको प्रतिद्वन्दी एफ.सी नवमिलनलाई ७–२ को फराकिलो अन्तरले पराजित गरेको हो । गुगल स्पोर्टस् हाउसको तर्फबाट नेपाली राष्ट्रिय टिमका स्ट्राइकर रञ्जन...

मेक्सिकोलाई हराउँदै जर्मनी फाइनलमा, उपाधिका लागि चिलीसँग भिड्ने

मकवानपुर/विश्व विजेता जर्मनी रूसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको उपाधिनजिक पुगेको छ। बिहिबार राति भएको अन्तिम सेमिफाइनलमा मेक्सिकोलाई  ४ – १ को फराकिलो अन्तरमा हराउँदै जर्मनी फाइनलमा पुगेको हो। सोचीको ओलाम्पियासकी स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन लिओन गोरेत्ज्काले दुई तथा टिमो वेर्नेर र अमिन युनिसले समान एक एक गोल...

कनफेडेरेशन कप फुटबलको फाइनलमा जर्मनी प्रवेश 

2899393_big-lnd-1498806356.jpg

एजेन्सी/ विश्व विजेता जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सोचीमा भएको सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराउँदै जर्मनीले उपाधि यात्रा तय गरेको हो । जर्मनीको जितमा लियोन गोरेत्काले दुई तथा टिमो वार्नर र आमिन युनिसले एक एक गोल गरे । मेक्सिकोका लागि मार्को फेबियनले एक गोल फर्काए । सुरुवातको ६ र ८ औं...

कोकाकोला कप फुटबल प्रतियोगिता श्रावण ३ गतेदेखि

19478610_1809108472737142-1498387558.jpg

मकवानपुर/ मकवानपुर जिल्ला फुटबmल संघको आयोजनामा आउँदो श्रावण ३ गतेदेखि हेटाँैडामा कोकाकोला कप अन्तरविद्यालय जिल्ला फुटबल प्रतियोगिता हुने भएको छ  । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर जिल्ला फुटबल संघले यस्तो जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक एवम् मकवानपुर जिल्ला फुटबल संघका सदस्य...

मकवानपुरले जित्यो उपाधि

मकवानपुर/मकवानपुर क्रिकेट एकेडेमीले काठमाण्डौँको नेपाल क्रिकेट स्कुललाई फाईनल भिडन्तमा पराजित गर्दै यू–१६ एकेडेमी कप क्रिकेटको उपाधिे जितेको छ । पोखरामा सम्पन्न खेल जितेर मकवानपुरले उपाधि सहित नगद ७५ हजार, शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पोखराको माछापुच्छ्रे क्रिकेट मैदानमा भएको फाईनल भिडन्तमा टस जितेर पहिलो ब्याटिङमा...

भारत पुग्यो आइसिसिको सेमिफाइनलमा

photot-1497247968.jpg

मकवानपुर/ आईसीसी च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । यो जितसँगै भारत सेमिफाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका बाहिरिएको छ । भारत सामू दक्षिण अफ्रिकाले १९२ रनको सामान्य लक्ष्य लिएको थियो, जसलाई ससले मात्र ३७.२ ओभरमा भेट्टायो । भारतीय पारीको सुरुजात रोहित शर्मा र शिखर धवनले गरेका थिए । तर,...

डिफेन्डर पेपेले १० वर्षपछि रियल मड्रिड छाड्दै

_92164039_pepe_rex-1496804351.jpg

एजेन्सी डिफेन्डर पेपेले रियल मड्रिड छोड्ने भएका छन् । १० वर्षदेखि रियल मड्रिडमा रहेका पेपेले गएको जनवरीमा गरेको घोषणा अनुसार नै अब रियल मड्रिडबाट नखेल्ने बताएका हुन् । ब्राजिलमा जन्मिएका पोर्चुगिज पेपे अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, इटालियन क्लब एसी मिलान वा कुनै इंग्लिस क्लबमा जाने सम्भावना छ । ३४ वर्षका पेपे सन् २००७ मा...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg