Wednesday, 24th January, 2018

बिश्व

सिआइएले भन्योः उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैन

_97312371_e91e15bd-322b-4-1502690307.jpg

एजेन्सी/अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी ९सिआइए० ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको बताएको छ । अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा...

दुई रेल आपसमा ठोक्किदा ३६ जनाको मृत्यु, केही डिब्बा धुजाधुजा

1502510107egypt-1502511608.jpg

एजेन्सी/ इजिप्टमा दुईवटा रेल आपसमा ठोक्किदा ३६ जनाको मृत्यु भएको छ भने १ सय २३ जना घाएते भएका छन् । उत्तरी तटीय सहर एलेक्जान्ड्रियाको खोर्सिदमा दुईवटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनालगत्तै उद्धारकर्मीहरु पुगेर उद्धार गरिरहेका छन् । दुर्घटना कसरी भयो भन्ने प्रष्ट भइरहेको छैन । इजिप्टका रेलमन्त्रीले दुर्घटनाको छानविन गर्न आदेश...

आतंकवादीविरुद्धको कारबाहीमा नेपालीसहित झण्डै तीनसय प्रवासी मलेसियन प्रहरीको नियन्त्रणमा

malesia-1024x586-1502422432.png

एजेन्सी/ मलेसियाको प्रहरीले आतंकवादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २ सय ९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ । पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया,...

फेसबुकले नयाँ भिडियो फिचर ल्याउने

_97277087_07www_watchlist-1502347480.png

एजेन्सी/ सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।प्रयोगकर्ताले चाँडै ‘वाच’ फिचरको मज्जा लिन पाउने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । ‘वाच’ फिचर...

डाक्टरले १० वटा बच्चा छ भनी सोचेको महिलाको पेटमा भेटियो ३२ किलोको ट्युमर

tummer1-1502272834.jpg

एजेन्सी/ ती महिला जब अस्पताल भर्ना भएकी थिइन् तब डाक्टरदेखि लिएर नर्ससम्म सबै हैरान थिए । उनको पेट देख्दा सबैले ठाने कि उनको पेटमा कम्तीमा पनि १० वटा बच्चा छन् । तर जब उनको पेटको अल्ट्रासाउण्ड गरेर रिपोर्ट हेरियो तब सबै झसंगै भए । यो घटना ग्वाटेमाला भन्ने देशको हो । ती महिलाको पेटमा बच्चा होइन भयंकर ट्युमर पलाइरहेको थियो । त्यो पनि सानो...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा

trump-1502010235.jpg

एजेन्सी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ । उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको पनि समर्थन रहेको भन्दै त्यसको प्रसंशा गर्नुभएको हो । उक्त नाकाबन्दीको पक्षमा रुस र चीनले पनि मत जाहेर गरेको भन्दै यस विषयमा प्राप्त सहयोग प्रसंशनीय...

भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी 

_97226210_gettyimages-544-1502000842.jpg

एजेन्सी/ चीनले सीमा विवाद रहेको क्षेत्र डोकलामबाट भारतीय सेनालाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सेनालाई डोकलामबाट हटाउनका लागि आउँदो दुई हप्ताभित्र सानो सैन्य अभियानको तयारी गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै भारतीय पत्रिका द इन्डियन...

भेनेजुएलाका राष्ट्रपतिमाथि अमेरिकाको प्रतिब

_97145536_maduro3-1501558833.jpg

एजेन्सी /अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उहाँमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पनि...

मृत्यु भइसकेका बाबु वर्षौंपछि फाहोरको थुप्रोमा जिउँदै भेटिएपछि….

daina-1-1501158146.jpg

एजेन्सी । हवाईको ओहाउ भन्ने ठाउँमा बस्दै आएकी ३२ वर्षीया डायना किम सानो छँदै आमाबुबाबाट अलग भएकी थिइन् । त्यसबेलादेखि उनले कहिल्यै आफ्ना पितासँग भेटेकी थिइनन् । पछि उनलाई उनीहरु मरिसकेको खबर समेत आएको थियो । तर, एकदिन अचानक सडकको किनारा फोहोरको थुप्रोमा भिख मागिरहेका भिखारीलाई देखेपछि डायना आश्चर्यमा परिन् । ती भिखारीलाई देखेर उनी...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...