Friday, 23rd February, 2018

मकवानपुर

नयाँ सिडिओले गरे भान्जाहरुसंग चिनजान

cdo-and-vanja-haru-1505304381.jpg

हेटौंडामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले आज हेटौंडामा रहेको मामाघर नेपालको भाञ्जाहरुसंग चिनजान गरेका छन् । विगत ४ वर्षदेखी हेटौंडामा रहेका सडकबालबालिकालाई उद्धारगर्दै आईरहेको मामाघर नेपालले आज आफ्नै कार्यलयमा बुढालाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै बुढाले हेटौंडाका सडक बालबालिकाको लागि...

भ्रष्टचार उन्मुलनका लागि साँस्कृतिक कार्यक्रम सम्पन्न

kumaltar-program-1505042711.jpg

मकवानपुर/ हेउनपा १७ कुमलटारमा भ्रष्टचारको विरुद्ध साँस्कृतिक कार्यक्रम सम्पन्न  भएको छ । साहार संवाद फोरमले आयोजना गरेको सो कार्यक्रमा विभिन्न कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । समाज परिवर्तन तथा भ्रष्टचार उनमुलन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । उक्त  कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी...

मानव बेचविखन अन्त्यका लागि किशोर किशारी द्वारा सडक नाटक

s2-1504588211.jpg

मकवानपुर/ ११ औ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा आज शक्ति समुह मकवानपुर, नारी संरक्षण केन्द्र मकवानपुर, ईटिएससी नेपाल, मकवानपुर लगाएतले संयुक्त रुपमा र्याली तथा सडक नाटक प्रस्तुत गरेका हुन ।  हेटौडाको उद्योग वाण्ज्यि संघबाट निस्किएको र्यालीले बुद्धचोकमा गएर "अबको गन्तव्य मानव बेचविखनको अन्त्य" भन्ने...

पारिजातपथ टोल विकास संस्थाद्वारा मानव सेवा आश्रमलाई सहयोग

21268501_1604900702903600-1504242449.jpg

मकवानपुर/ हेटौँडा–४ मा रहेको पारिजातपथ टोल विकास संस्थाले मानव सेवा आश्रमलाई सहयोग गरेको छ । केही साता अघि परेको अविरल वर्षाले क्षति पुर्याएको मानव सेवा आश्रमलाई राहत पुर्याउने उद्धेश्यले आश्रमलाई संस्थाले नगद १० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको हो ।  संस्थाकी अध्यक्ष सृजना पौडेल, सचिव हरिहर खतिवडा र कोषाध्यक्ष भीमप्रसाद पाठकले...

आफ्नै लगानीमा गाउँको बिग्रीएको ३ किलोमिटर सडक बनाएर एक युवाले दिए च्यालेन्ज

buddha-lama-1503122293.jpg

मकवानपुर/ करिब एक साता अगाडी मकवानपुरमा पनि अविरल वर्षाले धेरै क्षति पुर्याएको थियो । बाढी पहिरोका कारण  मकवानपुर जिल्लाभित्रका अधिकांश सडकहरु अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि मकवानपुरका केही ठाउँमा आजसम्म पनि यातायात ठप्प छ । सडक मर्मत गर्न सरोकारवाला निकायहरु तातिएको देखिँदैन । तर, हेटौँडा उपमहानगरपालिका वडा नं १४ का युवा...

लियो क्लव अफ हेटौँडा भुटनदेवीको पदस्थापना सम्पन्न

20891318_859615137523621_-1502985141.jpg

मकवानपुर/ लियो क्लव अफ हेटौडा भुटनदेविको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । हेटौडामा आज एक कार्यक्रमको आयोजना गरि वर्ष २०१६÷१७ का अध्यक्ष अर्जुन लामिछानेले वर्ष २०१७÷१८ का अध्यक्ष अशोक  लामालाई पद हस्तान्तरण गरेका हुन् ।  कार्यक्रमका प्रमुख अथिति डिस्ट्रिक ३२५ वि टु का को एरिया चिफ विष्णु गोपाल मर्हजनले लायन्स तथा लियोले...

माछामासु व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न

20915942_1549024498452232-1502979051.jpg

 मकवानपुर/  माछामासु व्यवसायी संघ मकवानपुरको बिहिबार हेटौँडामो ७ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । साधारण सभा मार्फत् संघले आफुहरुको गुणस्तरीतामा सुधार आएको दावी गरेको छ ।  पहिले–पहिले माछामासु व्यवसाय गर्दा निकै नै समस्या झेलेको कुरा स्मरण गर्दै संघले माछामासु व्यवसायका सरोकारवाला निकायहरुले निकै नै दुःख दिएको तर...

सनसाइन मिडियाले मकवानपुरमा पनि ल्यायो गायन र नृत्यको लागि अवसर

20907016_1549024501785565-1502979107.jpg

मकवानपुर/ सनसाईन मिडिया हाउसले मकवानपुरमा रहेका विद्यार्थीहरुलाई सिङ्गीङ र डाक्सीङको लागि विशेष प्लेटफर्म ल्याएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सनसाईन मिडिया हाउसले सिङगीङ र डाक्सीङमा रुचि राख्नेहरुको लागि मकवानपुरमा नै एउटा प्लेटर्फम ल्याएको बताएको छ । कार्यकक्रमको संयोजन मकवानपुरमा हेटौंडा सञ्चार प्रालिले...

मकवानपुरका महिला उद्यमीहरुले मनाए तीज

20882063_1877762915818188-1502974107.jpg

  मकवानपुर/ मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा आज हेटौंडामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम समितिकी सभापति निलम पाण्डेको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले परम्परालाई हामी सबैले...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...