Friday, 23rd February, 2018

मध्यनजर

स्वतः खारेज गर्न मिल्छ प्रधानन्यायाधिश कार्कीको महाअभियोग, कसरी ?

som-sarma-1494144398.jpg

– सोम खनाल हठात् रुपमा देशकी प्रथम महिला प्रधानन्यायाधीश बिरुध्द महाअभियोग प्रस्ताब संसदमा दर्ता गराइ प्रधानन्यायाधीशलाई सरकारद्वारा निलम्बनमा पारिएको र सोको बिरोधमा सर्बोच्च अदालतमा परेको रीटउपर अन्तरिम आदेश जारी गर्दै सर्बोच्च अदालतले प्रधान न्यायाधीशलाई काममा फर्काएका घटनाहरूउपर पक्ष-बिपक्षमा बहसहरू चलिरहेका छन् । तर...

युवा र सकारात्मक सोच 

final-ramji-1493624527.jpg

- रामजी अधिकारी हात बाँधेर हुन्न अब - जाग्नुपर्छ  युवा शक्ति । आजै अहिल्यैबाट राम्रो काम थाल्नु पर्छ युवा शक्ति।। भोली भोली भन्दै जाँदा आधा उमेर गईसक्यो । अहिल्यै देखि देशको विकासमा लाग्नु पर्छ युवाशक्ति ।।  “युवा” शब्दलाई उल्टोबाट पढौ त ! “वायु” हुन्छ । आजसम्म युवा भन्ने वित्तिकै आँँधी,तुफानसंग लगेर जोडेको तुलान। गरेको अधिक...

स्थानीय तहको चुनाव र उम्मेदवार

 देवीप्रसाद गौतम स्थानिय तह भनेको के हो ? नेपालमा संविधान धेरै पटक बने । राणा शासनकालमा २००४ सालमा राणा प्रधानमन्त्रीले संविधान मस्यौदा गरेका थिए रे तर लागू भएन । २००७ सालको आन्दोलन पश्चात २००८ सालमा अन्तरिम सरकार बन्यो । अन्तरिम विधानले २०१४ १५ तिर संसदीय चुनाव भयो । सरकार बन्यो तर २०१७ साल पौष १ गते राजा महेन्द्रले व्यवस्था च्युत गरे...

स्थानीय तहको निर्वाचन र मकवानपुर

1474506_504451609662455_2-1492923222.jpg

अहिले मुलुकमा स्थानीय तहको निर्वाचनबारे बहस छ । मकवानपुरमा पनि निर्वाचनलाई लिएर अनेक टिकाटिप्पणी भइरहेका छन् । स्थानीय तहबारे नेपालको संविधान २०७२ ले व्यवस्था गरेको छ । व्यवस्थापिका तीन तहको हुनेछ -संघीय प्रणाली, प्रदेश र स्थानीय तह । स्थानीय तह भनेको जनताको प्रत्यक्ष अनुभूती गर्ने थलो हो । जनताको प्रत्यक्ष सरोकार र भेट हुनेछ ।...

के हो हस्तकलाको महत्व ?

17310085_353067561756302_-1492158827.jpg

–ज्ञानभक्त लामा परापूर्व कालदेखि आजसम्म नेपालको चिनारीका रुपमा अग्र स्थानमा हस्तकला रही आएको छ । नेपाली हस्तकलाले देशको चिनारीमात्र होइन अन्तराष्ट्रिय जगतमा मौलिक पहिचान गराएको छ भने विदेशी मुद्रा भित्राउने र रोजगारीको सिर्जनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यद्यपी देशको विद्यमान समस्या, असहज परिस्थिती र बढ्दो...

यसरी जन्मियो मानव सेवा आश्रम !

ramji-adhikari-1491749693.jpg

  रामजी अधिकारी सर्वोत्कृष्ट जीवन: शाश्वत चिन्तन संस्थाको माध्यमबाट हेटौंडामा साँचो जीवन निर्माण अभियान संचालन भएको एक वर्ष पुगेको अवसरमा बार्षिकोत्सव मनाउने सिलसिलामा अभियानका अभियन्ताहरु र अभियानका सुवेच्छुकहरुले ०६९ जेठ २३ गते हेटौंडा –२ स्थित वनसखण्डी मन्दिरमा सह–भोज कार्यक्रममा आयोजना गर्ने योजना बन्यो । सह–भोजलाई अझ...

भविष्यको मानव !

sampras-1491620581.jpg

–संप्रस पौडेल “दिवस” पौराणीक कथामा सुने अनुसार देवता र राक्षसहरु ठूला ठूला आकारका हुन्थे । त्यसैले लडाइँमा ढलेपछि पृथ्वी नै कम्पन हुन्थ्यो । स्तम्भकार भन्छ, जसरी डायनासोर आजको छेपारो भयो आजको मान्छे भोलीको उपियाँ हुन के बेर ? हनुमानका बाँदर सेनाले समुन्द्रमाथि सेतु बाँधी लंका ध्वस्त पारेको कथा आजको समुन्द्रमाथि पूल र कुवेरले...

सहकारी,दुःख सुखको साथी

  राजु गौतम सहकारिताको उत्पत्ति र विकासको कुरा गर्ने हो भने परापूर्व कालदेखि अर्थात मानव सभ्यताको शुरुवात देखि नै यसलाई अपनाइएको पाइन्छ । किनभने यसको शब्दबाट स्पष्ट हुन्छ की एकल प्रयासबाट कुनै काम सम्पन्न गर्न नसकिने भएकोले यसको जन्म भएको हो । आधुनिक सहकारीको बारेमा संक्षेपमा भन्नुपर्दा विश्वमा जब पूँजीवाद हावी हुँदै गयो सीमित...

यसरी विकास भयो गुम्बाडाँडा

hark-1490424710.jpg

हर्क रम्तेल स्थापना :    गुम्बाडाँडा क्षेत्रमा रहेको बस्ती हटाएर २०३५ सालमा यहाँका मानिसलाई चितवन पठाइएको पाइयो । त्यसपछि २०४२ सालमा यो क्षेत्रमा वृक्षरोपण भएको हामीले पायौं । त्यसको नेतृत्व पूर्व गाविस अध्यक्ष शिवबहादुर रिजाल, राधेश्याम शर्मा, अरुण खतिवडा, प्रेम बराल, गोपाल थापालगायतले गर्नुभएको थियो । अमृतलाल  जोशी त्यो समयमा...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...