Friday, 23rd February, 2018

मध्यनजर

सहकारी र यसको महत्व

नवराज खनाल विश्वका झण्डै दुई तिहाई जनसंख्या कुनै न कुनैरुपमा सहकारीमा आबद्ध भएको अनुमान छ । त्यसैगरी नेपालमा दर्ता भएका सहकारीहरुले ३८ लाख भन्दा बढी नेपाली नागरिकहरु सदस्यको रुपमा समेट्न सफल भएका छन् । सहकारीका सदस्यहरूमा महिलाको सहभागिता ४० प्रतिशत भन्दा पनि बढिरहनुले महिलालाई सशक्तिकरणमा सहकारीले योगदान पु¥याएको सहजै अनुमान गर्न...

मेची–महाकाली अभियानको सन्देश

Uml-Press-meet-Kanchanpur-1490081551.jpg

सूर्य थापा नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान झापाको काँकडभिट्टाबाट सुरु भएर कञ्चनपुरको महेन्द्रनगरमा समापन र सुर्खेतको वीरेन्द्रनगरमा घोषणा-सन्देश सभा गरी सम्पन्न भएको छ । यस अभियानले तराई–मधेसका २२ जिल्ला र सिंगो देशलाई केन्द्रित र जागृत गर्ने, तरंगित र प्रभावित गर्ने, पार्टीको दृष्टिकोण प्रवाह गर्ने र राष्ट्रिय...

यसरी सुरु गरियो मामाघर

12961414_1767907900106191-1490063693.jpg

- अर्पण पराजुली परियोजनाका रुपमा सुरुवात : मामाघर नेपाल हेटौंडालाई सडक बालक मुक्त बनाउने अभियानमा सक्रिय एउटा संस्था हो । सुरुमा हामीले मामाघर परियोजनाका रुपमा २०६८ साल कात्तिक २७ गतेबाट यसको सुरुवात गरेका थियौं । हेटौंडाका विभिन्न ठाउँमा प्रसस्त सडक बालबालिका थिए । ति सडक बालबालिका व्यवस्थापनका लागि भइरहेको प्रयास फितला थिए ।सरकारी...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...