Saturday, 20th October, 2018

राजनीति

लोखर्के गनेर बसेको छु भन्ने मन्त्री स्थापितको बाइपास सडकमा चासो

keshav-1527438143.jpg

मकवानपुर । भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले हेटौंडाको बाइपास सडकका विषयमा आइतबार जानकारी लिएका छन् । हेटौँडा उपमहानगपालिका वडा नम्बर १ को राप्तिखोला किनारामा पुगेर मन्त्री स्थापितले बाइपासका विषयमा स्थानीयसंग जानकारी लिएका हुन् । नदि कटानको उच्च जोखिममा रहेको क्षेत्रमा पुगेर मन्त्री स्थापितले उक्त स्थानबाट वाईपास...

काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 

Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् । सोमबार मकवानपुरको हेटौंडामा आयोजित तरुण दलको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले काङ्ग्रेसभित्र छाडातन्त्र हावी भइरहेको बताए । उनले पार्टीलाई आगामी चुनावमा पहिलो पार्टी बनाउँनका लागि अन्तर्घात गर्नेलाई...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट

party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका नेताहरुका बिचमा वार्ता नै छाडेपछि आम नागरिकले पार्टी एकताप्रति शङ्का व्यक्त गरेका छन् । पार्टी एकताको विषयमा पछिल्लो समय कुरै हुन छाडेपछि दुवै दलका शीर्ष नेतामाथि तिब्र दबाब परेको छ । पार्टी एकता हुने हो वा होइन भन्नेमा अन्योलता...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?

images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का उब्जिरहेको बेलामा पार्टी एकता नहुने सम्भावना बढेको छ । यही वैशाख ९ गते पार्टी एकता हुने भनिएपनि अन्तत :  नहुने निश्चित प्राय ः बनेको छ ।  दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती ९२२ अप्रिल० को अबसर पारेर पार्टी एकता गर्ने घोषणा एक...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 

rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन  गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन गरेकी हुन्। राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको हो। राष्ट्रपतिले सम्बोधन गर्नु केहीबेरअघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित सम्बोधन...

खैराङका महिलाहरु जाँड बन्द गर्नै अभियानमा

मकवानपुर । जिल्लाको बिकट गाउँ खैराङका महिलाहरु जाँड बन्द गर्नै अभियान थालेका छन् । दिन/दिनै घरमा पुरुषले मदिरा सेवन गरेर आउँदै श्रीमती कुट्ने, गाउँ टोलमा अशान्ति फैदाउने गरेपछि खैराङका महिलाहरु समूह बनाएरै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियानमा जुटेका हुन् ।उनीहरुले दैनिक ज्याला दारी गरेर परिवार चलाउँदै आएका छन् । तर, साँझ मदिरा...

प्रदेश राजधानी काभ्रे होइन, हेटौंडा नै उपयुक्त :  केन्द्र 

pradessava-sachibalaya-64-1522250808.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको प्रदेश ३ को राजधानी सार्ने विषयप्रति सरोकारवालाले आपत्ति जनाउँन थालेका छन् । आज मकवानपुरको हेटौंडामा रहेको प्रदेशसभा सचिवालयमा प्रदेश ३ को राजधानी हेटौडाबाट काभ्रेमा सार्ने भनि काभ्रे जिल्लाबाट प्रतिनिधित्व गरेका सांसदको प्रस्ताव भनि आएको समाचारप्रति ध्यानाकर्षण भएको प्रदेश राजधानी हेटौंडा...

यस्तो बन्दैछ एकतापछि नयाँ कम्युनिष्ट पार्टी । 

Oli-Dahal-12022018023235-1522248312.jpg

काठमाडौँ । मुलुकमा यतिबेला अब बन्ने कम्युनिष्ट पार्टी कस्तो होला भन्ने सबैलाई चासो छ । नेकपा एमाले र माओवादी केन्द्र एकता गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानको अगुवाईमा लागेपछि देशका अन्य कम्युनिष्ट पार्टीबिचमा पनि चासो छ । अनि आम रुपमा मुख्य गरी यी दुई मुख्य कम्युनिष्ट पार्टीको एकतापछि बन्ने कम्युनिष्ट पार्टीको संरचनाका...

यसरी हुदैछ एमाले-माओवादी पार्टी एकता

party-ekata-1521963075.png

एमाले-माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएका दुबै कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिन थालेका छन्। बैशाख अगावै पार्टी एकतालाई अन्तिम रुप दिने गरी प्रतिवेदन निर्माणलाई तीब्रता दिन तयारी भइरहेको दुबै पार्टीका नेताहरुले जानकारी दिएका छन्। कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउन २५ फागुनसम्मको समय दिएको थियो। तर, दुबै...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...