Thursday, 24th January, 2019

राजनीति

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको नियमावली मस्यौदा पेश गर्ने तयारी छ । प्रदेश सरकारको काम कारबाहीको मुल्याङ्कन, अनुगमन तथा सरकारलाई राय सुझाव दिने गरी बिषयगत विभिन्न पाँच समिति निर्माण भएको थियो । नियमावली मस्यौदा समितिका संयोजक राजेन्द्र पाण्डेको अध्यक्षतामा...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 

vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन, प्रदेश नंबर ३ को मन्त्रीमण्डल विस्तारबारे आज मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेट गरेका छन् । प्रदेश नंबर ३ को मन्त्री मण्डललाई पुर्णता दिनको लागि छलफल भएको मुख्यमन्त्री निकट श्रोतले बताएको छ । भेटमा...

प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि गरे आव्हान 

मकवानपुर । आगामी फागुन ३ गतेभित्र प्रदेश २ मा मुख्यमन्त्री नियुक्तका लागि प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम प्रदेश नं २ को प्रदेशसभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नरहेकाले मुख्यमन्त्री नियुक्तिका लागि सोही धाराको (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका...

ओली र प्रचण्ड आज पनि एक्ला एक्लै वार्तामा बस्दै !

oli-n-prachanda-1518486487.jpg

मकवानपुर । एकताका लागि सहमती नजिक पुगेको भनिएको एमाले र माओवादीका दुई अध्यक्ष बिच आज पनि वन टु वन वार्ता हुदैछ । पार्टी एकतासँगै नयाँ सरकार गठनको रुपरेखा समेत निर्धारण गर्न सहमति जुटाउन वार्ता हुन लागेको हो ।  हिजो सोमबार दुइ नेतृत्व सहमति नजिक पुगेको भएपनि पार्टी एकताको अन्तिम निर्णय भने एकता संयोजन समितिको बैठकले गर्नेछ । मंगलबार दुई...

मुख्यमन्त्री पौडेलद्वारा पदबहाली 

dormani-paudel-news-1518450266.jpg

मकवानपुर । मुख्यमन्त्रीमा नियुक्त भएका डोरमणि पौडेलले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणपछि मुख्यमन्त्री पौडेलले पद बहाली पनि गरे । पौडेल संघीय नेपालका ७ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये नियुक्त हुने पहिलो मुख्यमन्त्री बन्न सफल भएका...

हेटौंडा संसदमा मुख्यमन्त्री पौडेलले सपथ लिदैं, आजै सरकार गठन तयारी 

dormani-1518404261.jpg

मकवानपुर । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मकवानपुरका डोरमणि पौडेलले सोमबार (आज)  विहान साँढे ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिने तयारी छ । नेपालको इतिहासमा उनी नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बन्न सफल भएका छन् । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार प्रदेश प्रमुख...

राष्ट्रियसभा चुनावको तयारी पूरा : निर्वाचन आयोग

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी    दिए । भोली...

राष्ट्रियसभा चुनावको तयारी पूरा : निर्वाचन आयोग

Nirbachan-aayog-election-1517907272.jpg

मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मिडिया सेन्टरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले चुनावका लागि आवश्यक सबै तयारी भएको जानकारी    दिए । भोली...

हेटौंडामा प्रदेश सांसदलाई निःशुल्क डेरा व्यवस्था

prades(1)-1517906671.jpg

मकवानपुर । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाका वासिन्दाले स्थायी राजधानी नै यहीँ कायम गर्न सांसदलाई डेरा खोज्नेदेखि सवारी व्यवस्थापनका विभिन्न तयारी गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले सांसदहरुलाई भाडाको घरमा बस्न नपर्ने गरी आवास व्यवस्था गर्न लागेको छ ।  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg