सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

२० लाख पुँजीसम्मको उद्योग दर्तामा दस्तुर नलागेपछि राजस्व संकलन घट्यो

सम्झना रिजाल  मकवानपुर/ नेपाल सरकारले गत बैशाखबाट लागु हुने गरी २० लाख भन्दा कम पुजि भएको उद्योग दर्तामा दस्तुर नलाग्ने निर्णय गरे पछि  राजस्वमा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको अनुसार यो नियम लागु भएपछि धेरै रकम छुट भएको छ जसका कारण राजस्वमा कमी आएको हो । लघु उद्योगहरुको सङख्या एक लाख पुगे पछि फेरी अर्को निर्णय...

२५ मिटर बारे ट्राफिक इन्स्पेक्टर अधिकारीको धारणा : ‘सडक विस्तार हुनै पर्छ ।’

nabin-kumar-adhikari-1499242502.jpg

मकवानपुर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक नवीनकुमार अधिकारीले हेटौँडामा सडक विस्तार हुन आवश्यक रहेको बताएका छन् । हेटौँडाको सडकले सवारी साधनको चापलाई धान्न नसक्ने भएकोले सडक विस्तार हुन आवश्यक रहेको अधिकारीले बताएका छन् ।  मध्यस्थतासँग बोल्दै उनले हेटौँडामा सडक विस्तारको विकल्प नरहेको बताएका छन् ।...

मकवानपुरको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

chepang-1499176069.jpg

मकवानपुर/  चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसहित मकवानपुरबाट गएको टोलीले राक्सिराङ गाउँपालिकाको निर्णयपत्र सहित ज्ञापनपत्र बुझाएको जानकारीमा आएको छ...

चरेश मुद्दामा फरार रहेका सीतालाल पुगे भीमफेदी कारागार

Jail-Logo-1499174617.jpg

मकवानपुर/ लागुऔषध चरेश मुद्धामा संलग्न रहेर फरार रहेका थाहा नगरपालिका वडा नं ११ का ३८ वर्षीय सीतालाल लामा(स्याङतान) लाई पुर्पक्षको लागि भीमफेदी कारागार पठाइएको छ । लामालाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई मंगलबार मकवानपुर जिल्ला अदालतमा पेश गरी पुर्पक्षको लागि कारागार कार्यालय...

गणेश थापाको पहलमा बोन म्यारो पिडित राईले पाए नयाँ जिवन

ganesh-thapa-1499173338.jpg

मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिका वडा नं ७ घर भएका बोनम्यारो पिडित मनोज राईले नयाँ जिवन पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टि मकवानपुरका अध्यक्ष एवम् सांसद गणेश थापाको पहलमा राईको उपचार सकिएको छ । करिब ३ महिना अघिदेखि राईको उपचार सुरु गरिएको थियो । सांसद थापाको पहलमा राईलाई करिब १२ लाख रुपैया बराबरको उपचार पश्चात् उनको उपचार...

आफुले भुल गरेको भन्दै हेटौँडामा शर्माले गरे आफ्नै श्राद्ध

rakesh-1499171654.jpg

मकवानपुर/  मंगलबार हेटौँडामा एक व्यक्तिले आफ्नै श्राद्ध गरेका छन् । सुन्दा अचम्म लाग्न सक्छ , तर वास्तवमा आफुले ठूलो भुल गरेको भन्दै हेटौँडाका राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका हुन् । नेपालमा जारी भएको संविधान मरिसकेको घोषणा गरेका शर्माले यस अघि संविधान र ६०१ सांसदका श्राद्ध गरिसकेका थिए । तर, यसपटक भने उनले आफ्नै श्राद्ध गरेका...

विद्यालयमा बृक्षारोपण

    हेटौंडा/ हेटौंडा–८ मा रहेको रोटरी सिर्जना प्राविमा मंगलबार बृक्षरोपण गरिएको छ । विद्यालयपरिसरमा अशोक, निम, अमलालगायत करिब २ सय बिरुवा रोपिएको प्रधानाध्यापक शालिकराम पुडासैनीले बताए ।     वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीय क्लब अध्यक्ष ज्योति रोक्का, विद्यालय अध्यक्ष वुद्धबहादुर...

ठाउँठाउँमा एउटै बोर्डको प्रयोग गर्न ट्राफिक कार्यालय मकवानपुर बाध्य

trafic-1499089175.jpg

मकवानपुर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर एउटै बोर्डको प्रयोग ठाउँठाउँमा गर्न बाध्य भएको छ । तस्वीरमा देखिएको बोर्ड, हेटौँडाको मेनरोडबाट बाइपास छिर्ने मोडमा राखिने गरिएको बोर्ड हो , तर यो तस्वीर पुर्व पश्चिम राजमार्ग अन्तगर्त पर्ने हेटौँडा अस्पताल र जिल्ला प्रहरी कार्र्यालय मकवानपुरको बिचको सडकमा खिचिएको हो ।   यो...

हेटौँडामा जम्मा हुने भए देशभरका महिला उद्यमी

IMG_1009-1498983328.JPG

मकवानपुर/  नेपाल उद्योग वाणिज्य महासंघले देशभरी रहेका महिला उद्यमीहरुको राष्ट्रिय भेला आउँदो आषाढ २३ र २४ गते मकवानपुरको हेटौंडामा गर्ने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा महिला उद्यमीहरुको प्रबद्र्धन विषयमा छलफल गरिने जनाईएको छ । स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...