सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]

समाचार

एकाविहानै भूकम्प !

काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । एकैमिनेटको अन्तरमा दुईपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३.२ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पको केन्द्रबिन्दू बनेपादेखि उत्तरपूर्व रहेको...

बाजुरामा तीन दलित महिला निर्विरोध निर्वाचित

बाजुरा/ दोस्रो चरणको स्थानीय चुनाव अन्तर्गत बाजुराको एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ । बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुआत गरेका हुन् । बडिमालिका...

भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर आजदेखि दिइँदै

taxi-1498026103.jpg

काठमाण्डौ  सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका १५ सय जनालाई ट्याक्सी नम्बर वितरण गर्न गोलाप्रथा गर्दैछ । यातायात व्यवस्था विभागले बुधबारदेखि शुक्रबारसम्ममा गोलाप्रथा गरेर १५ सय जनालाई ट्याक्सी नम्बर दिन लागेको हो । पहिलो चरणमा काभ्रेपलाञ्चोकका २०१, नुवाकोटका १२५ र रामेछापका १६५ गरी ४ सय ९१ जनालाई बुधबार ट्याक्सी नम्बर दिन...

एमालेको उम्मेद्वारको घरमा बम बिस्फोट, एक गम्भीर घाईते

खोटाङ/ नेकपा एमाले बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले...

स्थानीय तह पुनःसंरचनापछि शिक्षा कार्यालय अन्यौलमा !

anyaultaa-1497859205.jpg

मकवानपुर/ स्थानीय तह पुर्नसंरचनापछि जिल्ला शिक्षा कार्यालय मकवानपुरको काम के के हुने ? कति सम्म सम्म अधिकार हुने भन्ने विषयमा अन्यौलता देखिएको छ । नेपाल सरकारले जेठ १७ गते स्थानीय तहको सेवा सञ्चालन व्यवस्थापन सम्बन्धि आदेश २०७४ सुरु भई सकेको    छ । यसबाट शिक्षा कार्यालयको धेरै जिम्मेवारी स्थानीय तहलाई दिइसकेको अवस्थामा अन्यौलता...

एमाले र फोरम लोकतान्त्रिकको विराटनगरमा तालमेल

विराटनगर/ विराटनगर महानगरपालिकामा नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्तिकवीच चुनावी तालमेल भएको छ । एमाले र फोरम लोकतान्तिकबीच भएको छलफलबाट महानगरमा तालमेल गरेर जाने सहमति भएको एमाले सचिव तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए । सहमतिअनुसार फोरम लोकतान्त्रिकले मेयरमा एमालेका उम्मेदवार विनोद...

निजी वन धनीले पोखे समस्या !

मकवानपुर/निजी वन अभिमुखीकरण तथा प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । निजी वन सरोकारवाला महासंघ मकवानपुरले जिल्ला वन कार्यालय मकवानपुरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मकवानपुरका निजी वन धनी तथा कृषकहरु लगायतले आफ्नो समस्या भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रम...

हेटौंडालाई स्मार्ट सिटी बनाउँन बहस

मकवानपुर/मकवानपुरको हेटौंडालाई स्मार्ट सिटिका रुपमा विकास गर्नका लागि बहस भएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायत सरोकारवाला निकायका प्रतिनिधी स्मार्ट सिटीका रुपमा हेटौंडालाई विकास गर्नका लागि योजनाबद्द रुपमा लाग्न तयार भएका हुन् । आज हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको स्मार्ट सिटी सम्बन्धी अभिमुखीकरणका...

एसइईको ग्रेड बढाउन परीक्षा साउन १९ गतेबाट

मकवानपुर/एसईई परीक्षामा प्राप्त भएको नतिजामा सुधार गर्ने चाहना भएका विद्यार्थीका लागि आगामी साउन १९ गतेबाट परीक्षा सुरु हुने भएको छ । परीक्षा दिएर परीक्षार्थीले आफ्नो ग्रेड वृद्धि गर्ने अवसर प्राप्त गर्नेछन् । साउन १९ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुने बताइएको छ । यस्तो छ परीक्षा तालिका साउन १९ गते अनिवार्य अंग्रेजी र...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...