Friday, 23rd February, 2018

समाचार

नेपाल रेडक्रसेले ल्यायो यस्तो नयाँ नीति

nepal-redcross-1517059583.png

मकवानपुर । नेपाल रेडक्रसले सहयोगको नीतिमा केही परिवर्तन गरेको छ । उसले अब विपद् तथा संकटका समयमा पीडितका लागि राहत सामग्रीका साथमा नगद सहयोग समेत गर्ने नीति बनाएको हो । विपद पश्चात् पीडितका लागि नगद सहयोग प्रभावकारी हुनसक्ने भएकाले यसमा सोसाइटीले आफूलाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गरिरहेका तथा अन्य अन्तर्राष्ट्रिय मानवीय...

कारागारबाट भागेका कैदीलाई किन चलायो प्रहरीले गोली ?

Gun-Fire-1517058289.jpg

काठमाडौं । टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली प्रहार गरेको छ । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली हानेको छ । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी...

भीमफेदी गाउँपालिकामा कार दुर्घटना, ४ जना घाइते

car-accident-1517053396.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सुपारेटार ब्यारेक नजिक कार दुर्घटनामा ४ जना घाइते भएका छन् । अत्याधिक गतिको कारण कार दुर्घटनामा परेको जनाइएको छ । ना १ ञ ११२९ नम्बरको संस्थानको कार दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल लगिएको घटनास्थलका प्रत्यक्षदर्शी आशीश अस्लामी मगरले जानकारी...

ललितपुरमा श्रीमान्-श्रीमतीबिच यो कस्तो सेक्स लफडा ?

murder-1517034450.jpg

ललितपुर । ललितपुरको फर्सिडोलदेखि लगभग १० किलोमिटर टाढा खोलाखेतमा श्रीमान-श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । गोदावरी नगरपालिका-८  बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् । महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले हत्यामा संलग्न भएको आशंकामा...

सुमो पोखरीमा खस्यो, ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट झापा जाँदै गरेको सुमो पोखरीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २ः३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी...

नारायणगढ–मुग्लिन सडकमा आजबाट सवारी रोकेर काम

मुग्लिंग-1517033509.jpg

मकवानपुर । चितवन-नारायणगढ-मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी साधन रोकेर काम गरिदैछ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ-मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक...

यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी

anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले जिम्मेवाही बहन गरेकी हुन् । उनले भोली प्रदेशसभाका सदस्यलाई सपथ गराउने कार्यक्रम छ ।  गरमकवानपुरको हेटप्रदेश नम्बर प्रदेशसभा सदस्य मध्येका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ ग्रहण गराएर सपथ ग्रहणको सुरुवात गर्ने कार्यक्रम रहेको...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल

nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी प्रशासनले आफुमाथि लगाएको नौटङ्की प्रदर्शन बिरुद्द सत्यको खम्बा भएर त्यसको विरुद्धमा लाग्ने बताएका छन् । प्रहरीले सातवटै प्रदेशमा पत्रचार गरी व्यापक खोजीमा रहेका सिलवालले आज विहान आफ्नो सामाजिक सञ्जाल ट्वीट गर्दै आफु जनताको...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने

Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । सेनाको यो घोषणा पछि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो । ‘डिटेल...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...