Thursday, 24th January, 2019

समाचार

अटो र विद्युतीय रिक्साको मनपरी !

auto-final-1491793882.jpg

मकवानपुर/ हेटौंडा सानोपोखराबाट पिप्लेचोकसम्म जाँनका लागि सार्वजनिक सवारी साधनले यात्रुसंग साधारणतया कति भाडा लिन्छ होला ? १५,२० अलि बढी लिए २५ रुपिया तपाईंको सोचाई यस्तै हुनसक्ला । तर सानोपोखरादेखि पिप्लेचोकसम्म जाँनका लागि १ सय ५० सय रुपिया भाडा माग्ने सार्वजनिक सवारी साधनलाई तपाईं के भन्नुहुन्छ ? अचम्म मान्नुपदैन,अहिले हेटौंडामा...

वेष्र्टन डेभलपमेन्ट र नमस्ते वित्तीय संस्था गाभिदै

bank-merger-1491736807.jpg

  मकवानपुर, वेष्र्टन डभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन् । नेपाल स्टक एक्सचेन्जमा जारी सुचना अनुसार यही कारण वेष्र्टन डेभलपमेन्ट र नमस्तेको सेयर कारोबार आइतबारबाट रोक्का गरिएको छ । दोस्रो त्रैमाशसम्ममा नमस्तेको चुक्ता पुँजी ४ करोड ६५ लाख रुपैयाँ र वेष्र्टनको ३१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।...

बाईपासको लागि ५ करोड ,राप्ती तटबन्धनको लागी ५० लाख !

madhyasthata-logo-1491311134.png

मकवानपुर/आगामी आर्थिक वर्ष ०७३/०७४ को बजेटमा हेटौंडाको वाईपास सडक निर्माणको लागी ५ करोड र राप्ती तटवन्धनको लागी ५० लाख रुपैंया छुट्याईने निर्णय गरेको  छ । सभासद रामनारायण विडारीको रिफारीसमा वाईपास रोड निर्माण गर्नको लागी भौतिक योजना मन्त्री रमेश लेखकले चैत १८ गते बसेको बैठकमा सो कुरा निर्णय गरेको जनाइएको  छ । नेपाल बसोबास संरक्षण...

एमालेको बाफलमा टोल निर्वाचन कमिटि गठन

uml-logo-1483209366-1491310679.jpg

हेटौँडा नेकपा एमाले बकैयाँ गाउँपालिका अन्र्तगत बकैया वडा नंबर १ बाफलमा निर्वाचन टोल कमिटि निर्माण भएको छ । एमाले बकैयाँ गाउपालिका सदस्य बुद्धबहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको भेलाले लेखत मुक्तानको अध्यक्षतामा ३५ सदस्यीय टोल निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ । कमिटिको सहसंयोजकमा सुसिता घिसिङ तथा सचिवमा तिर्थबहादुर घिसिङ...

भ्यागुते रोगबाट पाल्पामा एक बालकको मृत्यु

पाल्पा  भ्यागुते रोगबाट पाल्पामा एक बालकको ज्यान गएको छ । उपचारको क्रममा पूर्वखोला गाउँपालिका–२ जल्पाका ९ वर्षका कमल थापाको सोमबार राति ज्यान गएको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ । कमलको गएको १२ दिनदेखि उपचार भइरहेको थियो । पाल्पामा पहिलो पटक भ्यागुते रोग देखिएको हो । सरुवा रोग भएकाले मृतकका परिवार र गाउँका एक सय भन्दा बढीलाई...

आज चैते दशैँ

dashai-1491278839.jpg

मकवानपुर/ आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । देवीको पूजा र उपासना गर्दै मनाईंदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैतमा मनाइनेलाई चैते दशैंका रुपमा चिनिन्छ । यद्यपि, असोजमा जस्तो धुमधामका साथ...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg