Friday, 23rd February, 2018

समाचार

मउवासंघ साधारणसभा : राजकुमार न्यौपानेले स्वागत भाषणमा पोखे दुःखेसो !

mcci-1514639157.jpg

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणसभा जारी छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । सभा उद्घाटन गर्दै उनले अब नयाँ नेपाल बनाउने जिम्मेवारी नीजी क्षेत्रको काँधमा आएको बताइन् । उनले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अब नयाँ नेपालमा हुने आर्थिक समृद्धिको नेतृत्व लिन...

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा जारी

mcci-1514620368.jpg

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभा हेटौँडामा सुरु भएको छ । हेटौँडाको पल्पसा सभा गृहमा भएको साधरणसभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा सहित केन्द्रीय प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु कृष्णप्रसाद दाहाल तथा विरोध खतिवडाको विशेष आतिथ्यता...

रक्सीमा नाँचेर उठाइएको पैसाबाट राहत कोष ?

kalakar-jamghat-hune-1514471196.jpg

मकवानपुर । पछिल्लो समय मकवानपुरको हेटौंडालाई राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त थलो मान्न थालिएको छ । चलचित्र अवार्ड कार्यक्रम देखि अन्य विभिन्न मनोरञ्जनमूलक कार्यक्रम गर्नका लागि हेटौंडाका ठूला होटल पनि रोजाईमा पर्न थालेका छन् । आगामी पुष २१ गते पनि हेटौंडा रिगल रिसोर्टमा ‘म्युजिक नाइट’ नामक साङ्गितिक...

ढुङगा गिटी कर अब स्थानीय तहले उठाउने

मकवानपुर । आगामी आर्थिक वर्ष देखि स्थानीय तहबाटै ढुङगा, गिटी र वालुवाको कर उठाइने भएको  छ । मकवानपुरका विभिन्न गाउँपालिका तथा नगरले आगामी आर्थिक वर्षको सााउनदेखि ढुङगा, गिटी, बालुवाजस्ता नदीजन्य पदार्थको कर सङ्कलनका लागि आवश्यक तयारी गरिएको हो । सरकारबाट यसका कर सङ्कलनका लागि आवश्यक निर्देशन समेत प्राप्त भइसकेकाले आफूहरु कर सङ्कलनको...

प्रभावकारी बन्दै भूकम्पीय पुनर्लाभ परियोजना

pic-news-2-1514391346.jpg

मकवानपुर । सामान्य गृहिणी दैनिकी बिताइरहेकी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर  ३ छतिवन, जलजलेकी सोममाया वाइवाले व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेकी छिन् । वित्तिय साक्षरता सम्बन्धि तालिममा सहभागी बनेपछि सोममायालाई व्यवसायिक रुपमै अघि बढ्ने उर्जा मिल्यो । तालिमबाट व्यवसाय गर्ने विभिन्न तरिकाबारे शिप आर्जन गरेपछि उनले अहिले...

खतिवडा अर्वुद निवारण संस्थामा पुन : निर्वाचित

Prakash-1514356466.jpg

मकवानपुर । लहानमा सम्पन्न नेपाल अर्वुदरोग निवारण संस्थाको २७ औं केन्द्रीय सभाबाट मकवानपुरका प्रकाश खतिवडा पुन :केन्द्रिय कार्य समितिमा निर्वाचित भएका छन् । मकवानपुरबाट प्रतिनिधित्व गर्दै तीन वर्षिय कार्यकालका लागि केन्द्रिय कार्य समितिमा निर्वाचित भएपछि खतिवडाले क्यान्सरको बारेमा सचेतना जागृत गर्दै भावि दिनमा सुर्तीजन्य पदार्थको...

पत्रकार हुमागाईलाई उद्योग संघ पत्रकारिता पुरस्कार

hari-humagai-1514195992.jpg

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं सम्मानित भएका छन् । उद्योग संघ मकवानपुरको १६ औ साधारण सभाका अवसरमा पत्रकार हुमागाई सम्मानित भएका छन् । मकवानपुरमा औद्योगिक विकासका लागि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै हुमागाईंलाई उद्योग संघ उत्कृष्ट पत्रकारिता पुरुस्कारबाट सम्मान गरिएको हो । नेपाल उधोग...

फापरबारीमा परियोजनाको समीक्षा 

cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज मकवानपुरले सञ्चालन गर्दै आइरहेको जोखिममा परेका बालबालिकाको घटना व्यवस्थापन प्रकृया सम्बन्धि समीक्षा गरिएको छ । जिल्ला बाल कल्याण समिति मकवानपुरका प्रतिनिधी,बालसंरक्षणका क्षेत्रमा क्रियाशील स्थानीय सरोकारवालाका बिचमा परियोजनाको...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको मकवानपुर दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर १  बाट काङ्ग्रेसका इन्द्रबहादुर बानियाले लालकिल्ला भत्काए । यो चुनावमा पनि उनको विजयसंगै मकवानपुर लालकिल्ला रहेन ।   कृष्णप्रसाद दाहाल, प्रतिनिधीसभा क्षेत्र नम्बर १ :...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...