Wednesday, 24th January, 2018

समाज

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती

26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती व्यवसायिक रुपमा सफल बन्दै गइरहेको छ । इन्द्रेणी मसरुम फर्मले करिब १४ रोपनी क्षेत्रफलमा सुरु गरेको च्याउ अहिले दैनिक तीन सय किलो उत्पादन भइरहेको छ । नेपालमा सामान्य प्रविधीबाट च्याउ खेती गरिदै आइएकोमा चित्लाङमा आधुनिक प्रविधिबाट...

विवाहित महिलाले किन गरिन राजुको हत्या ?

hatya-1516089504.jpg

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा एक महिलाले पुरुषको चक्कु प्रहारबाट ज्यान लिएकी छिन् । कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी हत्या गरिएको हो । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया...

नर्स किन आन्दोलनमा ?

नर्स-1515933907.jpg

मकवानपुर । नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग आज १ घण्टा धर्ना कार्यक्रम गरेको छ । हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर एक घण्टा धर्ना कार्यक्रम भएको हो । ‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको तलव, भत्ता सेवा सुविधा नेपाल सरकारका नर्स सरह उपलब्ध गराइयोस्,...

डा. केसीको पक्षमा हेटौंडामा यस्तो प्रदर्शन

dc-kc-support-1515515911.jpg

मकवानपुर । डा. गोविन्द केशीलाई विनासर्त रिहाईको माग गर्दैै मकवानपुरको हेटौंडामा प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतको मानहानीको आरोपमा अनशन स्थलबाटै पक्राउ गरिएका डाक्टर केशकिो समर्थनमा हेटौंंडामा प्रदर्शन गरिएको हो । विभिन्न पेशामा आबद्द युवाहरुले हेटौंडाको बुद्दचोकमा आज प्रर्दशन गरेका हुन् । केशीको समर्थनमा हेटौंडाको...

श्रीमतीको हत्या गर्ने यस्ता निर्दयी श्रीमान्

murder-1515297645.jpg

मकवानपुर । लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यसो नहुँदो रहेछ । दिनहुँजसो भइरहने झगडाले कसैको ज्यान जानसक्न भन्ने दुःखद स्थिती हेटौंडा उपमहानगरपालिकामा भएको छ । हेटौंडा ४ कर्रामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षकी मीना लामालाई ६३ वर्षीय श्रीमान रामबहादुर लामाले धारिलो हतियार प्रहार गरि हत्या गरे...

दाहाल प्रतिष्ठान मकवानपुरको अधिवेशन, नेतृत्व बालकृष्णलाई

dahal-news-1515238262.jpg

मकवानपुर । दाहाल प्रतिष्ठान मकवानपुरको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा आज हेटौंडामा भएको छ । सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्य एवम् बालकृष्ण दाहालको अध्यक्षतामा भेला भएको हो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शालिग्राम दाहाल,बुद्दिजिवी परिषदका सदस्य किशोर दाहाल, प्रतिष्ठान मकवानपुरका पूर्व अध्यक्ष...

स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री

palung-health-1514903346.jpg

मकवानपुर । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य जन्य सामग्री सहयोग प्रदान गरेको छ । एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह लामालाई रेडक्रसले सामाग्री हस्तान्तरण गरेको हो ।  स्वास्थ्य केन्द्रको लागि आवश्वक सेन्ट्रीफ्युज मेसिन,...

कलाँटुबासीको उदाहरणीय काम

Chitlang-road-1514736485.jpg

मकवानपुर । थाहा नगरपालिका वडा नं १० को चित्लाङ कलाँटु स्थित स्थानिय ब्यक्तिहरुको सहकार्यमा सडक बाटो खनेका छन् । सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि बिकास निर्माणको कार्य सुरु गदै कलाटुबासीले उदाहरणीय कार्य गरेका हुन् । आवत आवतमा  समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु भएको हो...

मकवानपुरगढी आमभञ्ज्याङमा गरियो यस्तो प्रतिबद्दता !

news-pic-final-1514352971.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङमा बालविवाह, वहुविवाह, बालश्रम, मानव बेचविखन,बालयौन दुव्र्यवहार तथा महिला हिंसा विरुद्घ क्रियाशील रहने सामुहिक प्रतिबद्दताज नाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, आमभञ्ज्याङ्को आयोजना, प्लान इन्टरनेशनल नेपाल मकवानपुरको सहयोग तथा बाल कल्याण समाज मकवानपुरको प्राविधिक सहयोगमा...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...