Thursday, 24th January, 2019

समाज

मकवानपुरका क्रसरलाई यस्तो कडा नियम !

krasar-meeting-1521472074.jpg

मकवानपुर। क्रसर उद्योगहरुले विकास आयोजनाको नाममा मकवानपुरका बिभिन्न खोलामा जारी राखेको अबैध उत्खनन् बन्द हुने भएको छ । जिल्ला समन्वय समितिमा सोमबार भएको सर्बपक्षीय बैठकले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्ने काम मंगलबारदेखि बन्द गर्ने निर्णय गरेको हो । जिसस मकवानपुरका सभापति रघुनाथ खुलालले नदी उत्खनन्मा ब्यापक...

चालकको मृत्यु

उर्लाबारी ।  मोरङको सुन्दरहरैचा नगरपालिका-२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गएराति ट्र्याक्टरले किचेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा खाल्डोमा पल्टिँदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको...

‘अनुमगनमा दोषी भेटिएका उम्किन्छन् ’ 

upabhokta-biwas-news-pic-1521127894.jpg

मकवानपुर । विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा मकवानपुरको हेटौंडामा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा उपभोक्तावादी अजय अधिकारीले अनुगमनमा दोषी पाइएकाले कारवाही नगर्ने गरिएको गुनासो गरे । दोषी भेटिएकालाई पनि कारवाही गरेजस्तो गरेर छाड्ने गरिएको पाइएको उनले गुनासो गरे ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विहीबार आयोजना गरेको...

मरेका कुखुरा खोलामा फाल्दा यो तनाव ! 

मकवानपुर । मकवानपुरको हेटौंडा कर्रा खोलामा मरेका कुखुराहरु फाल्दा दुर्गन्ध फैलिएको छ । हेटौंडा ६ चुच्चेखोला र हेटौंडा १७ कुमलटारका स्थानीयले मरेका कुखुरा खोलामा फाल्या यस्तो समस्या आएको हो । स्थानीयले पालेको लेस तथा ब्रोइलर जातका कुखुरा मरेपछि फाल्ने ठाउँ नभएपछि खोलामै फाल्दा दुर्गन्ध बढेको पाईएको हो । स्थानीय तीर्थप्रसाद...

बाटो नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर इञ्जिनिरय सहित दुई जनाको मृत्यु 

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोले पुरिएर सर्लाहीको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलालको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ...

वडा सदस्य भन्छन्-हस्तक्षेप होइन, सचेत पारेको हुँ !

bishnu-bdr-thing-bigyapti-1520780134.jpg

 मकवानपुर । मनहरी गाउँपालिका वडा नं ३ का वडा सदस्य बिष्णुबहादुर थिङले आफ्नो वडामा भइरहेको विकास निर्माणको काममा सहजीकरण गरिएको दाबी गरेका छन् उनले विज्ञप्ती प्रकाशन गरी केही समाचार माध्यमहरुमा आफूले विकास निर्माण कार्यमा हस्तक्षेप गरेको, स्वार्थपूर्तिका लागि लागिपरेको भन्ने समाचार आएकोप्रति भत्र्सना गरेका हुन् । उनले आइतबार...

माणिकलाल स्मृति प्रतिष्ठानलाई बानियाले एम्बुलेन्स दिने 

baniyako-ghosana-1520516062.jpg

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका सभापति, पूव गृहराज्यमन्त्री प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले माणिकलाल स्मृति प्रतिष्ठानलाई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका छन् ।राक्सिराङ गाउँपालिकामा रहेको प्रतिष्ठानलाई एम्बुलेन्स सहयोग गर्ने घोषणा विहीबार एक खेल समापनमा बानियाले गरेका हुन् । काँग्रेसका...

गाई काटेको अभियोगमा हेटौंडाकी ५५ वर्षिया कान्छीमाया पक्राउ !

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरभित्र गाई काटेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको अभियोगमा हेटौँडा उपमहानगरपालिका १२, पदमपोखरी, रमन्टारकी ५५ वर्षिया कान्छीमाया ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही थालेको हो ।  प्रक्राउ गरिएकी कान्छीमायालाई गत कात्तिक २७ गते बेलुका गाई काटेको अभियोग...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !

shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट उद्योगले अवैध रुपमा चुनढुङ्गा खानी सञ्चालन गदै आएको छ । सदरमुकाम हेटौंडाबाट करीब २५ किलोमिटर विकट मकवानपुरको साविक सुकौरा हाल मकवानपुरगढी गाउँपालिकामा ५ स्थानबाट आफूलाई चाहिने चुनढुङ्गा निकाल्दै आएकोमा २ वटा खानी अबैध रहेको छ ।...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg