Thursday, 24th January, 2019

समाज

पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना !

Gyanendra-2-1500440161-1500441025.jpg

मकवानपुर/पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि पूर्व शाह नर्भिक अस्पतालमा भर्ना भएका हुन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने...

रातोमाटेमा बोलेरको ठक्करबाट क्षयकृष्ट अधिकृत कपिलदेव झा को मृत्यु !

acci-1500270635.jpg

मकवानपुर/ जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षयकुष्ट अधिकृत कपिलदेव झाको मोटर साइकल दुर्घटनामा मृत्यु भएको छ । हेटौँडाको रातोमाटेमा लु १ प ४९९८ नंबरको बोलेरोले उनी चढेको ना १ ब १८९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । झाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ । ...

विद्यालय पुनर्निर्माण पूरै वेवास्ता, कामको गति सुस्त !

school-295210_960_720-1500269773.png

मकवानपुर/भुकम्प प्रभावित मकवानपुरका विद्यालयको पुनर्निर्माणको काम सुस्त छ । विद्यालय पुनर्निर्माण गर्नु पर्नेमा यसलाई वेवास्ता गरिएको पाइएको छ । विद्यार्थीहरुको भविष्य निर्माणको सवालमा राज्य गैर जिम्मेवारी बनेको अनुभूति नागरिकले गरिरहेका छन् ।  गत कार्तिकदेखि जायिकाको सहयोगमा नेपाल सरकारले मकवानपुरका सात वटा विद्यालय...

तालिम पाएका महिला बने दक्ष डकर्मी 

Dakarmi-Mahila-(8)-1499680354.JPG

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका ६, जुईनाकी विमला माझी घर निर्माण तालिम पछि अहिले घर बनाउने काममा व्यस्त छिन् । ४० बर्षिया विमला पढ्न खासै नपाएपनि अहिले तायिलमपछि घर निर्माण गर्ने कार्यमा लाग्न पाउँदा आफूलाई खुसी लागेको बताउँछिन् । हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा तालिम पाएकी उनी अब घर बनाउँन...

ह्वील चेयर पाउँदाको खुसी !

1-1499676628.jpg

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, छतिवनका अपाङ्गता भएका एकै घरका दिदी र दुई दाजुभाईको अनुहारमा आइतबार खुसीको चमक देखियो । जन्मदेखि नै गोडा राम्ररी नचल्ने समस्या झेलिरहेका ज्ञानीमाया घिसीङ् र उनका दुई दाजुभाई उत्तर घिसीङ, र टोकबहादुर घिसीङकोअनुहारमा एक गैर सरकारी संस्थाले खुसी प्रदान गरेको हो । नेपाल नेत्रहिन संघ...

किन आउँदैनन् बाल विवाहको उजुरी ?

19830165_1816905618624094-1499574126.jpg

मकवानपुर/मकवानपुरका विभिन्न ग्रामीण क्षेत्रमा बाल विवाह कायम छ । बालबालिकाका लागि योजना निर्माण बनाइँदा बाल विवाह न्यूनीकरण गर्नका लागि सघाउ पुग्ने खालका कार्यक्रम बनाइने पनि गरिन्छ । मकवानपुरको राइगाउँ, बेतिनी, पदमपोखरी, चुरियामाई लगायतका क्षेत्रमा बाल विवाह हुने गरेका कारण यसलाई रोक्न सघाउ पुगोस् भनेर स्थानीय बाल संरक्षण समितीले...

पहिरोको डरले नारायणगढ-मुग्लिन सडक आजदेखि राती बन्द !

aa-1499566032.jpg

मकवानपुर/नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि रातिको समयमा बन्द हुने भएको छ । पहिरोको उच्च जोखिम बढेपछि यो सडक खण्डमा सवारी साधन चलाउन नहुनेमा प्रशासन पुगेको हो । व्यवस्थापिका-संसद विकास समितिले रातको समयमा गाडी बन्द गर्नका लागि चितवन प्रशासनलाई निर्देशन समेत दिइसकेको छ ।  पहिरोको उच्च जोखिम रहेको ठाउँमा राति पहिरो खसेको पनि नदेखिने...

मकवानपुर प्रहरीमा ६ महिनामै बहुबिवाहको १३ वटा मुद्दा दर्ता !

bahubibaha-1499414224.jpg

मकवानपुर/ चालु आर्थिक वर्ष २०७३÷७४ को पछिल्लो ६ महिनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा १३ वटा बहुविबाहको मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्षको मंसिर देखि यही असार २० गतेसम्ममा १३ वटा बहुविबाहको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।  चालु आवको मंसिरमा ३ वटा, पौषमा एउटा, माघमा एउटा, फागुनमा ३ वटा चैत्रमा एउटा, बैशाखमा एउटा, जेठमा...

लायन्स क्लब अफ हेटौंडा बजार ग्रीन  सिटीद्वारा १ लाख बराबरको अक्षयकोष स्थापना

19807442_1753636044651903-1499408710.jpg

मकवानपुर/ लायन्स क्लब अफ हेटौँडा बजार ग्रीनसिटिले स्वर्गीय विहारीलाल बानियाँ स्मृती अक्षयकोषको स्थापना गरेको छ । शुक्रबार भएको अक्षयकोष स्थापना कार्यक्रम मार्फत् क्लबका निवर्तमान अध्यक्ष राजदेव वानियाँले आफ्नो बाबुको स्मृतीमा १ लाख बराबरको अक्षयकोष रकम क्लबलाई हस्तान्तरण गरेका हुन् ।  अक्षयकोष स्थापनाकै अवसर पारेर क्लबले...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg