Thursday, 24th January, 2019

समाज

बकैयामा सुरु भयो विमा अभियान !

मकवानपुर/मकवानपुरको बकैया गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनले आजस्वास्थ्य विमा सम्वन्धि अभिमुखीकरण गरेको छ । स्वास्थ्य विमा सम्बन्धमा जानकारी दिन, स्वास्थ्य सेवा उपयोगका लागी भइरहेको फजुल खर्च घटाउने उदेश्यले नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समितीले यो अभियान गरेको जनाइएको छ । स्वास्थ्य केन्द्र छतिवनका मेडिकल...

मकवानपुर रिकभरिङ समुहलाई टिसर्ट  वितरण

ricoba-1497079846.jpg

हेटौँडा/ हेटौँडामा रहेको मकवानपुर रिकभरिङ समुहलाई टिसर्ट वितरण गरिएको छ । हेटाँैडा १ स्थित होटल हेटौँडा हाइटका संचालक अमिर डंगोलले समुहमा उपचारमा बस्दै आइरहेका युवाहरुलाई ३५ थान टिसर्ट वितरण गरेका हुन् । कपडा वितरण कार्यक्रममा बोल्दै होटल हेटौँडा हाइटका संचालक अमिर डंगोलले सबैलाई यस संस्थालाई सहयोग गर्न प्रेरणा मिलोस् भन्ने...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती सुनाचुरीमा आज विहान दुईवटा सवारी आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मनहरीबाट चितवन तर्फ जाँदै गरेको ना. ४ ख. ८३ नम्बरको ट्रिपर र काठमाडौबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस मनहरी गाउँपालिकाको सुनाचुरी नयाँबस्तीमा आज बिहान एकआपसमा...

अब हेटौँडामै विश्व स्तरीय सेफ बन्ने मौका

mihm_png-1493364820-1493467979.png

हेटौँडा, १५ बैशाख हेटौँडामा पहिलो पटक अन्तराष्ट्रिस्तरको हस्पिटालिटी म्यानेजमेन्ट कोर्षको सुरुवात भएको छ । युरोप तथा भारतमा अध्ययन गरेर नेपाल आएका युवाहरुको लगानीमा हेटौँडा ४ शितलमहलमा मेघा इन्सिट्युसन अफ हस्पिटालिटी म्यानेजमेन्टको नाउँबाट विश्व स्तरीय कोर्ष सरु भएको हो ।  हेटौँडाका विबेक दाहाल, शिशिर सुबेदी तथा काठमाण्डौँका...

यसरी मनाइयो गुडफ्राइडे

gud-friday-1492157255.gif

मकवानपुर/ख्रिष्टियन समुदायको महत्वपूर्ण पर्व गुड फ्राइडे आज मकवानपुरको ख्रिष्टियन समुदायमा धुमधामसंग मनाइएको छ । मकवानपुरको विभिन्न गाउँगाउँमा रहेका चर्च तथा हेटौंडाका चर्चमा भेला भएका इसाइहरुले प्रार्थना गरेर इसु ख्रिष्ट सबै पापीहरुको मुक्तिका लागि क्रुसमा चढ्नुभएको सम्झनामा गुड फ्राइडे मनाइएको बताइन्छ । मकवानपुरका करिब चार सय...

सार्वजनिक शौचालयको यो हालत  !

ट-1491921311.jpg

भनिन्छ, शौचालय हेरेपछि मानिसको घरको सफाईका विषयमा सोधिरहनुपदैन । त्यस्तै, शौचालय कस्तो छ भनेर शहरको मूल्याङ्कन गर्ने गरिन्छ । सफा शहरमा सफा शौचालय हुन्छ भन्ने पनि मान्यता राखिन्छ । तर हेटौंडाको बाक्लो जमघट भइरहने क्षेत्र हुप्रचौरमा रहेको सार्वजनिक शौचालयको अवस्था भने लाजमर्दो छ । बासुदेव सभागृह छेउमै रहेको शौचालय अहिले दिशापिसाबले...

माझी उत्थानमा आशिषको नेतृत्व

asis-1491745531.jpg

मकवानपुर/नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिती मकवानपुरको पाँचौ अधिवेशनले आशीष माझीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिती चयन गरेको छ । माझी समुदायको बसोबास रहेको क्षेत्र मकवानपुरको छतिवनमा भएको भेलाले चयन गरेको समितीमा उपाध्यक्ष मानबहादुर माझी, सचिवमा झलकबहादुर माझी, सहसचिवमा गीता माझी, कोषाध्यक्षमा अन्जु माझी रहनुभएको छ । समिति...

अनुदान पाउँने किसान को हुन ?

cow-1491632868.jpg

मकवानपुर/जिल्ला पशुसेवा कार्यालय मकवानपुरले यो वर्ष गाईभैसी व्यवसाय प्रवद्र्घन गर्नका लागि मकवानपुरका किसानलाई अनुदान रकम प्रदान गरेको छ । युवा लक्षित कार्यक्रम अन्र्तगत गाईभैसी प्रवद्नतर्फ पशुपालन व्यवसायलाई प्रबर्द्धन गर्ने र व्यवसायिक बनाउने उद्देश्यश्यले अनुदान रकम वितरण गरिएको हो ।   मकवानपुरमा व्यवसायिक पशुपालन गर्ने...

आज विश्व स्वास्थ्य दिवस, नेपालमा ८ लाख ९० हजार डिप्रेशनको शिकार

World-Health-Day-1491546966.jpg

मकवानपुर विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । डिप्रेसनबारे जानौं, खुलेर कुरा गरौं, र डिप्रेसन रोकथामका सेवाहरु वृद्धि गरौं भन्ने नाराका साथ डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसले...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg