Thursday, 24th January, 2019

समाज

देशभर  १० हजार मात्र बेरोजगार रहेको सरकारी तथ्यांक

berojgari-nepali-1491448623.jpg

मकवानपुर  हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार, देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आ।व। ०७३र७४ फागुन मसान्तसम्मको हो ।...

न्यूयोर्कको कम्युनिटी बोर्डमा नेपालका ज्ञवाली नियुक्त

mohan-gyawali-1491370533.jpg

 न्यूयोर्क  संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरोको कम्युनिटी बोर्डमा नेपाली समाजसेवी मोहन ज्ञवाली नियुक्त भएका छन । लामो समयदेखि न्यूयोर्कको रिजउड क्षेत्रमा बसेर समाजसेवामा सकृय ज्ञवालीलाई न्यूयोर्क सिटी क्वीन्स बोरो प्रसेडिन्टले यसै अप्रील १ गतेदेखि लागु हुने गरी दुई बर्षका लागि कम्युनिटी बोर्ड ५ मा नियुक्त...

सञ्चारकर्मी प्रशान्त देव रहेनन्

rasant-dev-1490328409.jpg

मकवानपुर/ मकवानपुरका युवा सञ्चारकर्मी प्रशान्त देवको निधन भएको छ । दर्शनज्योति मासिक पत्रिकाका प्रकाशक देवको उपचारको क्रममा पूरानो मेडिकल कलेज भरतपुरमा निधन भएको हो । प्रेस चौतारी मकवानपुरका जिल्ला कार्य समिती सदस्य देव दमको रोगबाट पीडित थिए । देवको २५ वर्षिया श्रीमती र दुई वर्षिया छोरी छन् । उनको अन्तिम संस्कार शुक्रबार विहान १० बजे...

कोरिया भाषा परीक्षाकाको फारम अनलाइनबाट

EPS-Nepal-1490161739.jpg

काठमाडौँ , चैत्र ९   रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम बुधबारदेखि खुलेको छ । फारम चैत्र ९ गते बुधबारदेखि चैत्र १८ गतेसम्म भर्न सकिन्छ । फारम भर्न बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार विहान १० बजेपछि मात्रै फराम भर्न सकिने छ । पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम...

बैतडीमा परीक्षार्थीको मृत्यु

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। कैलाशले सोमवार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप...

‘बुढेशकालको साहारा आफ्नै घर !’

savitri-pic-1490079012.jpg

मकवानपुर/मकवानपुरको इपापञ्चकन्या ७, तारकी सावित्री कठेतको श्रीमान् बितेको २२ वर्ष भयो । श्रीमान् बितेपछिका दिनहरु उनका लागि सङ्घर्षपूर्ण रहे । श्रीमान् हुुँदाका बखत आइपर्ने समस्याहरु समाधानका लागि उनलाई त्यति गाह्रो हुन्नथ्यो । अहिले ६५ वर्षको उमेरमा एक्लो जीवन बिताइरहँदा उनलाई लाग्छ, ‘उमेर छउञ्जेलभन्दा पनि साहारा त बुढेशकालमा पो...

स्थानीयले बुझाए हतियार

मध्यस्थता संवाददाता मकवानपुरको कुलेखानीका स्थानीयले सिस्नेरी प्रहरीलाई आफूसंग भएको बन्दुक बुझाएका छन् । स्थानिय निकायको निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै आबहान गरिएको घरेलु हातहतियार संकलन अभियान अन्र्तगत हतियार बुझाइएको हो । मकवानपुरको सिस्नेरी प्रहरीलाई कुलेखानीका स्थानीयबासीले ६ थान भरुवा बन्दुक बुझाएको प्रहरीले...

जेठपछि नेपाल मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त

hq720-1489917917.jpg

मध्यस्थता संवाददाता मकवानपुर/जेठपछि मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले प्रणालीमा सुधार गरेको र स्वदेशमा निर्माणाधीन केही आयोजना सञ्चालनमा आएको र अन्य केही आउने क्रममा रहेको हुँदा भारतबाट बिजुली आयात गरेर मुलुक लोडसेडिङमुक्त गरिन लागेको हो । यो वर्ष निजी क्षेत्रबाट १५ जलविद्युत आयोजना...

भूकम्प प्रतिरोधी घर उपहार पाउँदाको खुसी

25122015084802BRICK-MASON-1489947309.jpg

मध्यस्थता संवाददाता मकवानपुर/श्रीमान् बितेको सात वर्ष भयो । आफ्नो नाममा एक टुक्रा पनि जग्गा छैन । माइलो दाईको जग्गा कमाएर बसेकी उनको विहान बेलुका टाउको लुकाउने एउटा घर थियो । विनासकारी भूूकम्पले भत्काइदिएपछि सोचिन् ‘श्रीमान् भइदिएको भए मेलापात गएर कमाएको पैसाले भत्किएको घर उठाउथे । ’घर भत्किएपछिको घामपानी अस्थायी टहराले छेकेपनि...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg