Thursday, 24th January, 2019

साहित्य–कला

कविता : मुर्ति मान्छे

rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा बिस्ट्याउँछ, निलिबस्दो रहेछ पाण्डव र कौरवको सङ्ग्राम हुन्छ, टोलाइबस्दो रहेछ गिद्धले टाउकामा टेक्छ, थापिबस्दो रहेछ । मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । आँखै अगाडी सत्य घाइते हुन्छ, लुकिबस्दो रहेछ निधारमा कालो पोतिन्छ,...

कथा : आहारा

बखतबहादुर थापा ‘ठूलाठूला देवीदेवता, ठूलाठूला भवन, राम्रो लवाइखुवाइ,राम्रो उन्नति, प्रगति गर्न सकिने र आफूले चाहेजस्तो काम पाउने भनेकै राजधानीमा हो ।’ गाउँमा सबैजसोबाट सधैँजसो यस्तै कुरा सुन्दै आएकाले बिर्खेले पनि आखिरमा काठमाडौँको बाटो ततायो । सुनेजस्तै गरी सबै कुरा भोग्न कहाँ पाइन्छ र ? काठमाडौँमा बिर्खेका कोही आफन्त थिएनन् ।...

गजल

puspa-adhikari-anjali-1502854398.jpg

पुष्प अधिकारी अञ्जलि आजभोलि प्रत्येक रात निदाउन गाह्रो हुन्छ मलाई तर्सीरहन्छन् नानीहरू सम्झाउन गाह्रो हुन्छ मलाई बाबाको चिहान माथि बसेर एक्लै सोचिरहेको हुन्छु रमितेलाई आफ्नो कथा बताउन गाह्रो हुन्छ मलाई भन्नेहरूलाई त भन्न सजिलै छ जिन्दगी को कथा तर दुखको आयतन भने देखाउन गाह्रो हुन्छ मलाई सरकार फलाकीरहेछ राहत पठाउँदैछौ...

गोबिन्द केसीलाई ‘पागल गोबिन्दे’ भन्दै माफियाको कबिता (भिडियो)

drkc-1502690727.jpg

माफियाहरु भन्दैछन्, आओस्, वार्ता गरोस्, पुग्दो पैसा लैजाओस्, उसले खाएर गरोस्, चाहे जेसुकै गरोस्, तर, गरि खान देओस् हामीलाई, हामी माफियालाई ! यस्ता शब्दले भरिएको  कबिता मीनराज बसन्तले बनाएका छन् । उक्त कबिता मार्फत डा. गोबिन्द केसी अनशन बस्दा डा. केसीलाई भन्दा माफियालाई बढी पीडा भएको समेत कबिले शब्दमार्फत उल्लेख गरेका छन् । यो पटकको अनशन अब...

‘डाक्टर केसीको दिमाग ठीक छैन ’

subash-khanal-1502547248.jpg

  सुवास खनाल डा. केसी सङ्लो हुनुपर्छ भन्छ सबैको मन डा. केसी भन्छ बाँच्न पाउनुपर्छ सबैले डा. केसी कात्रोमा गोजी सिउने हिसाब गर्दैन डा. केसी उपल्लो र तल्लो निसाब गर्दैन साँचोमा डा. केसीको दिमाग ठीक छैन  अरे ओ यो संसारमा सत्य बोलेर साध्य लाग्छ र ? अरे ओ  यो दुनियाँमा एक्लै हिँडेर कहीँ पुगिन्छ र ? डा. केसी सत्य बोल्छु भन्छ डा. केसी क‍ोही...

‘ डा. गोबिन्द केसी जस्ता महापागललाई देश निकाला गर ’

Dr-Gobinda-KC-602x330-1502445210.jpg

कुन देशप्रेमि को शुक्रकिट बाट जन्मिएछ एउटा महापागल पैसा को बिछ्यौना छोडेर भोकै बसिरहेछ हुम्ला जुम्लाको लागि र उ सगै भोकै बसिरहेछ्न सडक मा थुप्रै महापागलहरुको समुह लहराले थाक्रो खोजेझै खोजिरहेछ बारम्बार एउटा एउटा नया बाहना र बसिरहेछ एउटा कुनामा अनशन नशामा सुइ उनेर प्रत्येक पटक हल्लाइरहन्छ स्वास्थ्य माफियाहरुको मुटु सरकार यस्लाइ...

तिम्रो विर्यको मुल्य कति ?

Siru-1-1502358430.jpg

त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर...

खुल्ला कविता प्रतियोगितामा ठकुरी प्रथम

20503048_1389668097792199-1501309183.jpg

मकवानपुर/ हेटौँडा–४ स्थित युवा रेडक्रस सर्कल मकवानपुरले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा निरज सिंह ठकुरी प्रथम भएका छन् । शनिबार हेटौँडाको पशुपति मन्दिरको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा विधान आचार्य द्वितिय र आस्था थापा तृतीय भएका छन् ।  सर्कलका अध्यक्ष हिम्मत श्रेठको सभाध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा...

ठाडो भाका शिरोमणि भेडीखर्के साइँला सम्मानित

मकवानपुर/ साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साइँला) सम्मानित हुनुभएको छ । हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार-२०७३ बाट अधिकारी सम्मानित हुनुभएको हो । लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान...


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg