Wednesday, 20th June, 2018
http://madhyasthata.com/public/images/users/17342676_1298873906868722-1489931179.jpg

शिव चौलागाई [email protected]

मध्यस्थता डटकमका सम्पादक र मध्यस्थता साप्ताहिकका प्रकाशक/सम्पादक चौलागाईं मकवानपुरमा एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रदेश राजधानी भएपछिको यो छलाङ !

shiva-1527441416.jpg

हेटौंडाका सर्वसाधारण कहिले आश अनि कहिले त्रासमा बस्न बाध्य छन् । अहिले प्रदेश ३ को राजधानीबासी हुन पाएकोमा हेटौंडाका नागरिक मख्ख परेका छन् । मख्ख पनि यति छन् की बयान गरिसाध्य छैन । प्रदेशका नागरिक भएकोमा त्यसै दङ्ग परेर बस्न पाएका छन् । यसैमा मख्ख परेका छन् । मख्ख पनि नपरुन् किन, अवसरै अवसर पाउँदा कसलाई खुशी नलाग्ला र ? प्रदेश राजधानी भएपछि...

बकैया गाउँपालिकाको जोखिमको अवस्थाबारे तथ्याङ्क लिइदै

talim-1519810030.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको जोखिमको अवस्थाको तथ्याङ्क लिइने भएको छ । गाउँपालिकाको हरेक क्षेत्रको जोखिमको अवस्था विश्लेषण गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तर्जुमाका लागि बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।  तथ्याङ्क लिनका लागि बकैयाको १२ वटै वडाका लागि फिल्ड...

यस्तो रह्यो प्रदेश ३ को ऐतिहासिक प्रदेशसभा !

20180201_135855-1517482718.jpg

मकवानपुर । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा आज प्रदेशसभाको बैठक बसेको छ । बैठकको सुरुमा प्रदेशका ज्येष्ठ सदस्यको नाताले सभामुखको भूमिका निर्वाह गरेका ७२ वर्षिय डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । पत्र सुनाइसकेपछि आजको ऐतिहासिक बैठकमा ८ जना प्रदेश सांसदले...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती

26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती व्यवसायिक रुपमा सफल बन्दै गइरहेको छ । इन्द्रेणी मसरुम फर्मले करिब १४ रोपनी क्षेत्रफलमा सुरु गरेको च्याउ अहिले दैनिक तीन सय किलो उत्पादन भइरहेको छ । नेपालमा सामान्य प्रविधीबाट च्याउ खेती गरिदै आइएकोमा चित्लाङमा आधुनिक प्रविधिबाट...

को हुन् ति बालक, जसलाई भेट्न माग्नेबुढा उनको घरमै पुगे !

aagaman-magne-buda-1515296208.jpg

मकवानपुर । मकवानपुरको हेटौंडास्थित हेटौंडा रिगल रिर्सोटमा शुक्रबार बेलुका देशका चर्चित कलाकारको जमघटमा ‘म्युजिक  नाइट’ नामक मनोरञ्जनात्मक प्रस्तुती भयो । उद्योग बाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गरेको कार्यक्रममा गायन, नृत्य, प्रहशन लगायतबाट दर्शकले मनोरञ्जन लिए । कार्यक्रममा सहभागी भएका हाँस्यकलाकार केदार...

आगोले घर खायो, चिसोमा टहरामा बास

aago-ghar-1514965735.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८, इपापञ्चकन्या चन्द्रामकी एकल महिला पञ्चमाया भोलनको घर आगलागीले नष्ट भयो । पुष १४ गते बेलुका साँढे ७ बजे अचानक घरमा लागेको आगोले घरगोठ नष्ट पार्यो  । आगलागीबाट घर नष्ट भएपछि कठ्याङ्ग्रिदो चिसोमा उनको बास टहरामा भएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा पशुपंक्षी गरी...

अब निरन्तर लोकगीतमै लागिपर्छु : गायिका गीतादेवी

24068268_122198991893817_-1514531534.jpg

नेपाली लोकदोहोरीमा गीतादेवी चर्चित नाम हो । ‘भन्नु नभाको’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्यायो । बिचमा सात–आठ वर्ष गीत सङ्गीतबाट टाढा भएकी गीतादेवी विगत ८ महिनादेखि पुन :नेपाली लोकगीतमै फर्किएकी छिन् । पूर्वाञ्चल मोरङमा जन्मिएकी यी गायिका काठमाडौं बस्दै आइरहेकी छिन् । हालसम्म करिब तीन हजार वटा गीत गाइसकेकी गीतादेवीसंग उनको...

प्रभावकारी बन्दै भूकम्पीय पुनर्लाभ परियोजना

pic-news-2-1514391346.jpg

मकवानपुर । सामान्य गृहिणी दैनिकी बिताइरहेकी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर  ३ छतिवन, जलजलेकी सोममाया वाइवाले व्यवसायिक रुपमा कुखुरा पालन सुरु गरेकी छिन् । वित्तिय साक्षरता सम्बन्धि तालिममा सहभागी बनेपछि सोममायालाई व्यवसायिक रुपमै अघि बढ्ने उर्जा मिल्यो । तालिमबाट व्यवसाय गर्ने विभिन्न तरिकाबारे शिप आर्जन गरेपछि उनले अहिले...

चुनावमा रोकिएन बालबालिका प्रयोग, दलसंग मागियो प्रतिबद्दता

child-1-1512117178.jpg

मकवानपुर । निर्वाचन आयोगले जारी गरेको  आचारसंहितामा निर्वाचनका बेलामा कुनै पनि बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधन २०७४ मा बालबालिकासंग प्रत्यक्ष संशोधित बुँदा नम्बर ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउँन नहुने’ प्रावधान छ । तर...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...