Friday, 23rd February, 2018
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

यस्ता पनि गाउँपालिका अध्यक्ष, जो संग छन् दुई वटा नागरिकता !

Madhyasthata-Eng-1517495597.png

रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्षसंग दुई वटा नागरिकता रहेको आरोप लागेका छ । गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीसंग दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको हो ।  एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन...

अब एसइई प्रदेशस्तरिय हुने

मकवानपुर । अर्को वर्षदेखि माध्यमिक विद्यालय परीक्षा(एसइई) प्रदेशस्तरमा हुने भएको छ । परीक्षाका लागि आवश्यक तयारीमा सरकार जुटिसकेको बताइएको छ । विसं. २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार चाँडै नै...

सोल्टीमा ओली र स्वराजबीच छलफल

oli-sushma-1517492794.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच 'वान टु वान' छलफल भएको छ। यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए। होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका क्रममा यो भेटघाट भएको हो।  स्वराजसँग वान टु वान भेट गर्नुअघि...

प्रदेश सांसदलाई हेटौंडाको होटलमा खानपीनमा विशेष छुट !

newss-1517468627.jpg

मकवानपुर । आम सर्वसाधारणलाई होटलमा खान बस्न महङ्गो छ । तर प्रदेशको राजधानी हेटौंडा बनेपछि हेटौंडाका होटलवालाहरुले प्रदेशका सांसदलाई होटलमा बास तथा खानाका लागि सुविधा दिएका छन् । सांसदलाई होटलमा ४० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेका हुन् । मौकामा फाइदा पनि हुने छुट व्यवस्था गरिदिएजस्तो पनि हुने भन्दै होटलवालाहरुले...

हेटौंडामा यसरी हुदैछ प्रदेश नं. ३ को ऐतिहासिक प्रदेशसभा बैठक

prades-1517452543.jpg

मकवानपुर । नेपालको इतिहासमै पहिलो पटक हुन लागिरहेको संघीयताको अभ्यास मकवानपुरको हेटौंडाबाट सुरु हुदैछ । हेटौंडा यतिबेला प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकको तयारीमा जुटेको छ । आज दिउशो १ बजे नेपालको सात वटै प्रदेशमध्ये प्रदेशसभा राख्ने पहिलो प्रदेशका रुपमा हेटौंडाले आफूलाई चिनाउदैछ । नेपालको इतिहासमै पहिलो पटक हेटौंडाबाट सुरु हुन...

भोली हेटौंडामा यसरी हुदैछ प्रदेशसभा बैठक

aa-1517402155.jpg

मकवानपुर १७ माघ । प्रदेश नम्वर ३ को प्रदेश सभाको बैठक भोलि हेटौंडामा हुने भएको छ । जसमा प्रदेश नम्वर ३ का १ सय १० जना प्रदेशसभा सदस्यहरु रहने छन् । बैठकको लागि आवश्यक तयारी सबै पुरा भईसकेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । हेटौंडा प्रदेशको अस्थायी राजधानी भएपछिको प्रथम बैठक भोलि सचिवालयमा हुने भएको हो । प्रदेश सभामुख डोरमणी पौडेलका...

थाहानगरका राजन किन परे पक्राउ ? 

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका ९ का राजन थापा क्षेत्री सेक्युरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा काठमाडौंमा पक्राउ परे । प्रहरीले बाङगेमुढाबाट क्षेत्रीलाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका २५ मछिन्द्र बहालमा इस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ गाउँपालिका–४ का तुलवहादुर तामाङ हत्या...

स्वस्थानी व्रत कथाको आज समापन गरिँदै

ss-1517374182.jpg

स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको...

के छापे आज हेटौंडाका दैनिक पत्रिकाले ?

paper-1517372280.jpg

मकवानपुर । आज मकवानपुरको हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाहरुले मकवानपुरको हेटौंडा प्रदेशको अस्थायी राजधानी भएपछि आवश्यक विभिन्न तयारी सम्बन्धि समाचार प्रकाशन गरेका   छन् । हेटौंडा सन्देशले ‘बैठक तयारीको चटारोमा कर्मचारी–बजेट पर्याप्त, प्राविधिक अभाव ’ शिर्षकमा खबर छापेको छ । हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...