सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

भरतपुरमा मतगणना सुचारु

भरतपुर महानगरपालिकाको मत गणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ । निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि मत गणना बहिस्कार गरेका थिए ।...

काङ्ग्रेस–माओवादीको गठबन्धन अगाडी, २४०० मत गन्दा एमाले ७९ मतले पछि

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाको १ र १९ नम्बर वडाको मत परिणाम सार्वजनिकपछि अहिले हेटौंडा २ नम्बर वडाको मत गणना भइरहेको छ । पछिल्लो समय २४०० मत गणना भएको जनाइएको छ। नेपाली कांग्रेसले मेयरमा १०८७, एमालेले ७९५, राप्रपाले २७८, नया शक्तिले ६ मत प्राप्त गरेको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रले ७२६, एमालेले ८८६, राप्रपाले ३५६, नयाँशक्तिले १४...

भारतीय नागरिक, अमेरिकी डलरसहित पक्राउ

मकवानपुर/ मकवानपुरको हेटौंडाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । ८६ हजार अमेरिकी डलरसहित अकिब मण्डल नाम गरेका भारतीय नागरिक पक्राउ परेको जनाइएको छ । डब्लुबी २९ बी १९५३ नम्बरको भारतीय गाडीबाट उनलाई रातोमाटेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकबारे आवश्यक अनुसन्धान भइरहेको...

२३०० मत गन्दा काङ्ग्रेसको अग्रता, हरिबोल महत ६० मतले पछाडी !

मकवानपुर/ हेटौंडा उपमहानगरको मेयरमा कसले बाजी मार्ला भन्नेमा अहिले खुबै चर्चा छ । सुरुमा अग्रता लिइरहेको एमाले पछिल्लो मत परिणाम पछि ६० मतले पछि परेको छ । वडा नम्बर २ को २३०० मत गन्दा एमाले पछि परेको हो । पछिल्लो मत परिणाम अनुसार एमालेको मेयरका लागि ७५८, उप मेयरका लागि ८५५ मत प्राप्त भएको छ । काङ्ग्रेस–माओवादी गठबन्धनको १०४१ मत प्राप्त...

तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको जीत !

मकवानपुरमा १० वटा स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका मध्ये तीन वटा गाउपालिकामा एमाले विजयी भएको छ । एक ठाउँमा माओवादी केन्द्रले गाउँपालिकाको नेतृत्व पाएको छ । मकवानपुरगढी, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा एमाले विजयी भएको हो भने बागमती गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको हो ।...

मकवानपुरगढी गाउँपालिकामा एमालेको जित

MK-GADHI-1494997742.jpg

मकवानपुर/मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाई विजयी भएका छन् । काङ्ग्रेसका दोर्जे लामालाई १६१ मत अन्तरमा पराजित गर्दै हुमागाईं विजयी भएका हुन् ।  हुमागाईले ३८१४ मत प्राप्त गरे भने दोर्जेले ३६५३ मत प्राप्त गरे । यस्तै, गाउपालिकाको उपाध्यक्षमा एमालेका हर्कमाया रुम्बाले काङ्ग्रेसकी मन्दिरा केशीलाई १० मतको अन्तरमा...

स्थानीय चुनावका मुद्दाः उम्मेदवार कि राष्ट्रिय एजेण्डा ?

आसन्न स्थानीय चुनावमा मुख्य राजनीतिक दलहरुले केन्द्रबाटै विकास निर्माणका आकर्षक प्याकेज सहितका घोषणा पत्र जारी गरेका छन् । विकासका मीठा सपना र नारा राखेर तयार गरिएका रंगीन घोषणा पत्रमा सपना पनि रंगीन नै छन् ।  स्थानीय निर्वाचन विकास निर्माणमा केन्द्रित हुनु पर्ने स्थानीय तहको सरकार बनाउनका लागि हो । हजारौंको संख्यामा रहेका गाविस र...

मकवानपुरमा यी हुन् एमाले उम्मेदवार : हेटौंडा उपमहानगरको मेयरका लागि महत, उपमेयरमा मीना लामा

cpnuml-1493620618.jpg

मकवानपुर/यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मेयरका लागि हेटौंडा उपमहानगरपालिकामा एमाले मकवानपुरबाट हरिबहादुर महत उठ्ने पक्का भएको छ । एमाले स्थायी समितीको बैठकले महतलाई हेटौंडाको मेयर बनाउने निर्णय गरेको हो । निर्णयसंगै एमालेबाट हेटौंडाको मेयरमा कसको उम्मेदवारी पर्ला भन्ने टुङ्गो लागेको छ । उप मेयरमा  उपमेयरका रुपमा मीना...

अवैध बीउ वेच्नेलाई कृषि कार्यालयको छुट !

मकवानपुर/मकवानपुरको हेटौंडा ९ का झलकबहादुर रोक्काले गत फागुन १० गते हेटौंडा मेनरोडमा रहेको विकास बीज भण्डार र सन्तोष एण्ड सन्देश बीज भण्डारबाट खरिद गरिएको चैते धानको वीउ राखे । धानको विउ उम्रिएला र रोपौंला भन्ने आशमा बसेका रोक्का त्यतिबेला झस्किए जतिखेर उनले किनेर ल्याएको धानको वीउ अब उम्रिदैन भन्ने थाहा पाए । हेटौंडामा विगत लामो...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...