Friday, 23rd February, 2018
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

प्रदेश र स्थानीय तहका पदाधिकारीबिच यस्तो बरियताक्रम !

Pm-office-1517278868.jpg

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम तोकेको छ । बैठकले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको हो । यसअघि निर्धारण गरिएका वरियता क्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरुलाई समेटिएको थिएन । बैठकले राष्ट्रपति,...

आजको अखबार : आज सहिद दिवस, सहिदका नाममा २७ करोड स्वाहा !

NAST-Building-1517278104.jpg

मकवानपुर । आज माघ १६ गते शहिद दिवस । मकवानपुर लगायत देशैभर विभिन्न कार्यक्रम गर्दै सहिदलाई सम्झने कार्य भइरहेको छ । मकवानपुरमा पनि हरेक वर्ष जसो यो पटकको सहिद दिवस पनि जिल्लामा विभिन्न रचनात्मक कार्य गर्दै सहिद दिवस मनाउने कार्यक्रम सहिद दिवस मूल समारोह समितिले जनाएको छ । सहिद दिवसका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले...

ट्रिपर दुर्घटना हुदाँ १ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । सुकौराको चपकी खानीबाट ढुङ्गा बोकेर अाउँदै गरेको ना१क ६१६३ नम्बरको ट्रिपर दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका ट्रिफरका चालक गढी गाउँपालिका २ का ४२ वर्षिय श्याम डिम्डुङको उपचारको क्रममा भरतपुरको...

तामाङ चलचित्र ‘रुङशी टीला’ को शुभमुहुर्त

मकवानपुर। तामाङ चलचित्र ‘रुङशी टीला’ (पर्खी बस्छु) को हेटौंडामा सोमवार एक कार्यक्रमका बिच शुभमुहुर्त गरिएको छ । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई कलाकार इन्द्रमान स्याङ्तानबाट शुभमुहुर्त गरिएको हो । चलचित्रमा सानु लामा, विक्रम लुङबा नायकको भूमिकामा रहने छन् भने सुष्मा थिङ र सङ्गीता दोङ नायिकाको...

रेडियो मकवानपुरले यसरी मनाउँदैछ वार्षिकोत्सव

Radio-Makawanpur-101.3-Lo-1517240926.jpg

मकवानपुर । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो आठौँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । वार्षिकोत्सवका अवसरमा रेडियोले साहित्यकारहरुसँग अन्तरक्रिया, भूकम्पपछिको अवस्थाको बारेमा सार्वजनिक सुनुवाई, सामुदायिक सम्मान कार्यक्रम...

शिवम् सिमेन्ट उद्योग बन्द गर्ने चेतावनी, स्थानीय गुण्डा पालेर तर्साएको आरोप

shivam-1517238252.jpg

मकवानपुर । शिवम् सिमेन्टबाट प्रभावित मकवानपुरगढी गाउँपालिका बसोबास संरक्षण समितिले सिमेन्ट उद्योग बन्द गराउने चेतावनी दिएको छ । आफूहरुसंग भएको सहमती कार्यान्वयनतर्फ ध्यान नदिइएको भन्दै उद्योगलाई यस्तो चेतावनी दिइएको हो । समिति अध्यक्ष कृष्णप्रसाद चौलागाईका अनुसार सिमेन्ट उद्योगले बसोबास संरक्षणको सवालमा आफूहरुसंग उद्योगले...

श्रीमतीको हत्या गर्ने मकवानपुरका यी कस्ता श्रीमान् ?

farar-pakrau-640x853-1517236637.jpg

मकवानपुर । श्रीमान् श्रीमतीका अनेक उपमा छन् । श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा पनि मानिन्छ । विवाहका बेला एकले अर्कालाई साथ दिने वाचा पनि आपसमा गर्ने गरिन्छ तर आपसमा यस्ता वाचा कसम कहिलेकाँही भुल्दै एकले अर्कोलाई ज्यानै लिएको घटना पनि बेला बेला सुन्न पाइन्छ । यस्तैमा आफ्नै श्रीमतीलाई ढोकाको गजबारले हानेर हत्या गरि फरार रहेका...

प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार प्रदान

bhim-birag-puraskar-1517234562.jpg

मकवानपुर । बरिष्ठ श्रष्टा चेतन कार्कीलाई विजुलीमाया वन श्रेष्ठ सङ्गीत पुरस्कार प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले एक लाख रुपिया राशीको पुरस्कार कार्कीलाई प्रदान गरेको हो । हेटौंडामा आयोजित एक समारोहमा कार्कीलाई प्रतिष्ठानले मोफसलकै सबैभन्दा ठूलो राशी भएको साङ्गितिक पुरस्कार प्रदान गरिएको हो...

तु खबरले दुई पत्रकार पुरस्कृत गर्ने

मकवानपुर । स्टेट भिजन प्रालिले सञ्चालन गरिरहेको तु खबर डटकम अनलाइन पत्रिकाले दुई जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आफ्नो वार्षिकोत्सव मनाउने तयारी गरेको छ । पुरस्कारका लागि तु खबरले मकवानपुरमा सामाजिक अभियानमा सक्रिय मकवानपुर जागरण अभियानसंग सहकार्य गरेको छ । पुरस्कार अग्रज तथा समकालिन गरी दुईजना पत्रकारलाई प्रदान गर्ने तयारी...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...