Friday, 23rd February, 2018
http://madhyasthata.com/public/images/users/small-logo-1491827658.png

मध्यस्थता संवाददाता [email protected]

एमाले र माओवादीले सभामुख र मुख्यमन्त्री पदमा यसरी गरे भागबन्डा

party-1517147441.jpg

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले प्रदेशका मुख्य मन्त्रीको टुंगो लगाएको छ । कुन प्रदेशमा कुन पार्टीको मुख्यमन्त्री रहने भन्ने विषयमा आइतबार बसेको कार्यदलको बैठकले टुंगो लगाएको नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेशको १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री रहनेछन् भने ६ र ७ मा माओवादीको...

एमाले - माओवादी एकता होला त ? ओली र प्रचण्डबिच भएन सहमति

prachanda-oli-1-1517146994.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको गोप्य वार्ता सकिएको छ । दिउँसो करिब ४ घण्टा बसेको दुई अध्यक्षबीचको वान टु वान वार्ताले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको टुंगो लगाउने बताइएको थियो । ललितपुरको मानभवनमा भएको दुई अध्यक्षबीचको वार्तामा राष्ट्रियसभा सदस्यका उमेदवार र पार्टी...

जर्नलिज्म ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक

sadhe-sat-1517069606.jpg

आगामी फागुन ११ गते रिलिजको तयारी गरिएको थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध फिल्मको कथावस्तु हो । गायक समेत रहेका सत्यराज आचार्य सिनेमाका केन्द्रिय पात्र हुन्। सत्यसहित मेनुका प्रधान, सुनिल थापा,...

अनेरास्ववियु क्षेत्र नम्बर २ को अगुवा प्रशिक्षण

akhil-1517066996.jpg

मकवानपुर । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) को मकवानपुर क्षेत्र नंबर २ स्तरीय अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ । भीमफेदी गाउँपालिकाको भैसेमा भएको भेलामा बोल्दै एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले नेपाल अव नयाँ युगमा प्रवेश गरेको बताए । कार्यक्रममा बोल्दै श्रेष्ठले देशले प्राप्त गरेको आन्दोलनको...

नेपाल रेडक्रसेले ल्यायो यस्तो नयाँ नीति

nepal-redcross-1517059583.png

मकवानपुर । नेपाल रेडक्रसले सहयोगको नीतिमा केही परिवर्तन गरेको छ । उसले अब विपद् तथा संकटका समयमा पीडितका लागि राहत सामग्रीका साथमा नगद सहयोग समेत गर्ने नीति बनाएको हो । विपद पश्चात् पीडितका लागि नगद सहयोग प्रभावकारी हुनसक्ने भएकाले यसमा सोसाइटीले आफूलाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गरिरहेका तथा अन्य अन्तर्राष्ट्रिय मानवीय...

कारागारबाट भागेका कैदीलाई किन चलायो प्रहरीले गोली ?

Gun-Fire-1517058289.jpg

काठमाडौं । टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली प्रहार गरेको छ । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली हानेको छ । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी...

माओवादी नेताको यस्तो चेतावनी, अध्यक्ष प्रचण्ड नभए एमालेसंग एकता नहुने

Mahendra-Shahi-1517057146.png

काठमाडौं । पुष्पकमल दाहाल प्र्रचण्डले अध्यक्ष नपाए एमालेसंग एकता नहुने माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले बताएका छन् । पार्टी एकताको विषय अहिले एमाले– माओवादीलाई फलामको चिउरा चपाएसरह भएको उनको भनाई छ । रिर्पोटर्स क्लवको भेटघाटमा उनले एकता नचाहने शक्तिहरु सक्रिय रहेको समेत बताए । उनले यतिबेला नेपालमा कम्युनिष्टहरुको...

भीमफेदी गाउँपालिकामा कार दुर्घटना, ४ जना घाइते

car-accident-1517053396.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सुपारेटार ब्यारेक नजिक कार दुर्घटनामा ४ जना घाइते भएका छन् । अत्याधिक गतिको कारण कार दुर्घटनामा परेको जनाइएको छ । ना १ ञ ११२९ नम्बरको संस्थानको कार दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल लगिएको घटनास्थलका प्रत्यक्षदर्शी आशीश अस्लामी मगरले जानकारी...

यस्ता छन् अनुहारको दाग हटाउने प्राकृतिक उपाय

anuhar-dag-1517052643.jpg

अनुहारमा देखापर्ने दागले अनुहारको सुन्दरतामा ह्रास ल्याउँछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन यी उपाय उपयोगी हुन सक्छन्ः कागतीको रस दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि सफा पानीले सफा गरेमा दाग हराउँदै जान्छ । नतिजा देखापर्न दुई÷तीन महिनासम्म नियमित कागतीको रस लगाउने गर्नुपर्छ । स्ट्रबेरी पाकेको स्ट्रबेरीको पेस्ट बनाई...


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...