Saturday, 20th October, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

अगुवा कार्यकर्तालाई प्रशिक्षण

aguwa-1511765369.jpg

 मकवानपुर । संयुक्त निर्वाचन परिचालन किमिटि हेटाैंडा ८ काे अायाेजनामा बडा स्तरीय मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाे छ । वडामा रहेकाे १६ टाेल, युवा संघ र अनेम संघका अगुवा कार्यकर्ताहरुलाई टाेलमाल रहेका मतदातालाई मत हाल्न सिकाउनका लागि प्रशिक्षण दिईएकाे चुनाब प्रचारप्रसार कमिटिका संयाेजक गणेशकुमारी श्रेष्ठले बताईन । मत हाल्न सिकउँने सँगै प्रतिनिधि र प्रदेश सभाकाे नर्वाचनमा बाम गठबन्धनलाई बिजयी गराउनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकाे एमाले ८ नम्वर वडा कमिटीका अध्यक्ष यशाेधा उप्रेतीले जानकारी दिईन् । कार्यक्रममा कालिका, मैदा, मनकामना( क), (ख) राजपानी, सुर्याेदय, अाेमनगर, श्रमिक, देबनगर, बिन्ध्यबासीनी, कर्णावती, बिकास, किरणचाैक (क), (ख), मिलन टाेलका ३ देखि ५ जना प्रतिनिधि सहित युवा संघ, अनेम संघका प्रतिनिधिकाे सहभागितम रहेकाे बताईएकाे छ । प्रशिक्षणमा निर्वाचनकाे बेलामा अपनाउनु पर्ने सजकता सहित मत हाल्ने बेलामा पुर्याउनु पर्ने हाेसीयारीकाे बारेमा जानकारी गराईएकाे थियाे । अगुवा कार्यकर्तालाई संयुक्त गठबन्धन मतदाता शिक्षा कार्यक्रम संयाेजक केशबकुमार शाहिले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा १६ टाेलका १ सय ५ जनाकाे सहभागिता रहेकाे निर्वाचन परिचालन किमिटका सह संयाेजक धर्मराज पुडासैनीले बताए । कार्यक्रममा संयुक्त बामगठबन्धनका बडा स्तरिय नेताहरूकाे अातिथ्यता रहेकाे थियाे ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...