Friday, 17th August, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?

images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का उब्जिरहेको बेलामा पार्टी एकता नहुने सम्भावना बढेको छ । यही वैशाख ९ गते पार्टी एकता हुने भनिएपनि अन्तत :  नहुने निश्चित प्राय ः बनेको छ ।  दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती ९२२ अप्रिल० को अबसर पारेर पार्टी एकता गर्ने घोषणा एक महिनाअघि नै गरेका थिए । तर विगत एकहप्ता अघिदेखि दुईदलका नेताबीच पार्टी एकताको विषयमा संवादसमेत हुन सकेको छैन ।
माओवादीले बराबरी हैसियतमा मात्र एमालेसँग पार्टी एकता हुने अडान राख्न थालेपछि एकता प्रक्रिया लम्बिएको श्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा एमालेसँग बराबरी हैसियतमा मात्र पार्टी एकता हुने अभिव्यक्ति दिँदै आएका छन् । पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो ।
मिल्न बाँकी विषय मिलाएर पार्टी एकता टुङ्ग्याउने भनिए पनि विगत एक सातादेखि छलफल समेत हुन सकेको छैन । दुईदलले एमाले नेता माधवकुमार नेपाल र माओवादी नेता रामबहादुर थापाको नेतृत्वमा दुबै पार्टीका नेता सम्मिलित कार्यदल गठन गरेका थिए ।
यस अघि प्रधानमन्त्रीको भारत भ्रमणअघि दुवै दलले एकता घोषणा गर्ने तयारी गरेका   थिए । तर अहिले आएर नेताहरुको व्यवस्थापन, चुनाव चिन्ह र जनयुद्धको विषयमा कुरा नमिल्दा एकता लम्बिएको बताइएको छ । दुवै दलले आफ्ना पक्षमा अडान राखिरहँदा एकताको विषय अन्यौलमा परेपछि नेपालमा फेरि कम्युनिष्ट भनेका मिल्न सक्दैनन् भन्ने नागरिकमा धारणा बनेको छ । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...