Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

असाहयको सहयोगार्थ ‘पञ्चायत’देखाइयो 

panchayat-movie-1520513699.jpg

मकवानपुर । मकवानपुर जागरण अभियानले विहीबार हेटौंडामा नेपाली चलचित्र पञ्चायतको च्यारिटि शो गरेको छ । समाजका अनाथ तथा असाहयका लागि आर्थिक सहयोग गर्ने उद्घेश्यले च्यारिटि गरिएको अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । चलचित्र हेरेका दर्शकले चलचित्रले मन जितेको प्रतिकृया दिएका छन् । 
चलचित्र प्रदर्शन अघि पत्रकार सम्मेलनमा चलचित्रका निर्माता शुसान्तकुमार श्रेष्ठले नेपाली समाजमा पञ्चायतको अवस्थाको एउटा घटनामा आधारित भएर तयार पारिएको मौलिक कथा भएकाले दर्शकको मन जित्ने विश्वाश व्यक्त गरे । 
कलाकार सरोज खनालले उत्कृष्ट कथा बनेकाले आफूलाई काम गर्दा आनन्द लागेको प्रतिकृया दिए । कलाकार निता ढुङ्गानाले आफूलाई मन पर्ने कथा भएकाले चलचित्रमा चौध वर्षियाा बालिकाको भूमिकामा अभिनय गरेको बताइन् । आफू हेटौंडेली चेली भएकाले हेटौंडाका दर्शकले चलचित्र हेरेर प्रतिकृया दिने अपेक्षा रहेको बताइन् । 
नायिका ढुङ्गानाले ‘मसान’ पछि आफूलाई मन परेको चलचित्रमा भूमिका निर्वाह गरेको बताउँदै ‘पञ्चायत’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् । पत्रकार सम्मेलनमा चलचित्र निर्माता रवि अधिकारी, चलचित्रका कलाकार एवम् प्रस्तुतकर्ता गणेश गिरी, निर्देशक शिवम् अधिकारी, चलचित्र वितरक नरेन्द्र महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg