Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

इक्चुङ चर्चको वार्षिक उत्सव

मकवानपुर । मकवानपुर को निबुवाटारमा पर्ने इक्चुङ चर्चले ५० औँ वार्षिक उत्सव मनाएको छ । पञ्चायतकालको समयमा नै सुरु भएको चर्चले वार्षिक उत्सवको अवसरमा स्मारिका प्रकाशन गरेर विमोचन समेत गरेको छ । कार्यक्रममा ईसाई भएकै कारण तात्कालिन समयमा जेल सजाय समेत भोगेका एक दर्जनभन्दा बढी ईसाईहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पाटन कोईनिनुया चर्चका रेभरेण्ड प्रकाश सुब्बाले प्रवचन दिएका थिए । कार्यक्रम नारायणी अञ्चलका पहिलो ईसाई तथा इक्चुङ मण्डलीका वरिष्ठ पाष्टर फुरबहादुर लामाको अध्यक्षता तथा सोलिड्यारी इन्टरनेशनल एकेडेमीका संस्थापक ऋषिराम आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रम आयोजक मुल कमिटिको आयोजना र राम थिङको संयोजकत्वमा भएको हो ।

कार्यक्रममा मकवानपुर जिल्लाका पहिलो पाष्टर रेभरेण्ड मानबहादुर लामा, मकवानपुर ईसाई समाजकी अध्यक्ष निमटोल्मा आचार्य, पाष्टर एशोसियसन मकवानपुरका संस्थापक अध्यक्ष रेभरेण्ड पाष्टर भानुभक्त भोलन, सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रीय अध्यक्ष, बिरबहादुर लामा, सोलिड्यारिटी ईन्टरनेशनल प्राचार्य रीना आचार्य, जनजागरण पार्टी नेपालका नगर कमिटि अध्यक्ष विररत्न दोङ लगायतले मन्तव्य राखेका थिए ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...