Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

एफसी हर्कटिनले जित्यो उपाधि 

oda-goldcup-bakaiya-5-1543846985.jpg

तस्बीर : यादव चौलागाईं

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी खरकटिनले जितेको छ । प्रतियोगितामा आज भएको फाइनल खेलमा एफसी खरकटिनले एफसी श्रीपुरलाइ ४–३ को गोलन्तरले उपाधि जितेको  हो । खेलमा निर्धारित समयसम्म कुनै टिमबाट पनि गोल नभएपछि थप अतिरिक्त ३० मिनेटमा समेत गोल नभएपछी खेल ट्राइब्रेकरमा परिणत भएको थियो । 
बकैया गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको प्रतियोगिता गाउँपालिका अध्यक्ष दामोदर खनालले १४ गते उद्घाटन गरेका थिए । वडा अध्यक्ष शेरमान घलानको अध्यक्षतामा भएको प्रतियोगिता समापनमा गाउँपालिकाका प्रशासकीय अधिकृत खेमराज सापकोटा, बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाल, वडा ६ का अध्यक्ष फूलबहादुर भोम्जन, वडा नम्बर ५ का सचिव बलराम घिमिरे लगायतको आतिथ्यता थियो । प्रतियोगितामा विजेता एफसी खर्कटिन नगद २१ हजार सहित शिल्ड मेडल प्राप्त गरेको छ भने उपविजेता एफसी श्रीपुरले नगद ११ हजार सहित शिल्ड मेडल प्राप्त गरेको छ । प्रतियोगितामा बकैया वडा नम्बर ५ का ८ वटा फुटबल टिमले भाग लिएका थिए । 

आकर्षकका केन्द्र बने एक हात मात्र भएका निर्मल लामा

सपाङ्ग जो कोहि ले फुट्बल खेलेको त सुनेकै हो । तर बकैया ५ गोल्डकप सोमबार हजारौं दर्शक सामु हिरोको रुपमा चर्चा यौटै ब्यक्तिको थियो । त्यो थिए हर्कटिन एफसिका निर्मल दर्लामी । ५ बर्स अघि खोलाको किनारमा हिड्दै गर्दा लत्रीएको नाङगो तारले छोएर उन्को हात काटिनु परेको थियो । तर आज उनको फुट्बलमा आज कप्तानको रुपमा सहभागी मात्र भएनन । आज उन्को कप्तानिले नगद २१ हजार सहित गोल्डकपको बिजेताको शिल समेत जिते । र आजको हिरो बन्न सफल भए । त्यस्य यता उनी एउटा मात्रै हातले घरायसी काम लगायत सम्पुर्ण गतिबिधी गर्छन ।

        बकैयाका पत्रकार यादव चौलागाईंबाट 

khel-bakaiya-5-wada-1543850334.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg