Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

किन मिल्दैनन् सहकारी ?
मकवानपुरमा १२ वटा सहकारी एकीकरणका लागि छुट्टाइएको एक लाख रुपिया फ्रिज

sahakari-1502179727.jpg

मकवानपुर/मकवानपुरमा गत आर्थिक वर्ष २०७३/७४ मा सहकारीहरु एकीकरण गर्ने भनिएपनि लक्ष्य अनुसारको काम भने हुन सकिरहेको छैन ।
एउटै उद्घेश्य भएका धेरै सहकारीहरुका बिचमा एकीकरण गरी सहकारी व्यवस्थित गर्नका लागि एकीकरण कार्य सुभारम्भ गरिए पनि प्रभावकारी ढङ्गबाट काम हुन भने सकेको छैन ।
सहकारी मन्त्रालयले मकवानपुरको सहकारीहरु बिचमा पनि एकीकरणका लागि बजेट पठाएर निर्देशन दिए पनि काम भने चित्तबुझ्दो रुपमा हुन नसकेको हो । मकवानपुरमा सहकारी एकीकरणकै लागि मन्त्रालयले पठाएको रकम फ्रिज समेत भएको अवस्था छ ।
डिभिजन सहकारी कार्यालय मकवानपुरमा सहकारी एकीकरणको लागि विनियोजन भएको एकलाख रुपिया फ्रिज भएको हो ।
मन्त्रालयलेले १२ वटा सहकारी एकीकरणको लागी एक लाख २० हजार रकम छुट्याएको थियो । जसमा मकवानपुरमा जम्मा ३ वटासहकारी एकीकरण भएका हुन् । लक्ष्य बमोजिम सहकारी एकीकरण गर्न नसकिएकाले एक लाख रुपैया रकम फ्रिज भएको डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलले जानकारी दिए ।

 

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...