Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

जीवनकला

केराको फूलको अनेक फाइदा !

kerako-ful-1507091780.jpg

केराको फूल खाँदा धेरै रोग हटाउन सकिन्छ । मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फूललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । 
मधुमेय रोगीको लागि फाइदा : एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।
डिप्रेसन कम गर्छ : यस फुलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।
फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छ:  फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ
पेटको रोग निको गर्छ : केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान गर्छ ।
मासिक धर्म नियमित : यो खाँदा मासिक धर्म नियमित हुन्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।
एनिमियाबाट बचाउँछ :यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ ।
स्तनपान गराउने आमालाई उपयुक्त : आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।
ब्याक्टेरियाबाट बचाउँछ : यो प्याथोजेनिक व्याक्टेरियाबाट शरीरलाई बचाउँछ । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...