Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

के बन्लान त महेश बर्ताैला अखिल अध्यक्ष

Mahesh-Bartaula-1520697841.jpg
अन्जन सापकोटा    

एमाले निकट अनेरास्ववियु को भावी अध्यक्षमा मकवानपु स्थायी घर भएको अखिलको केन्द्रिय उपाध्यक्ष समेत रहेका महेश बतौला गलभग  अध्यक्ष हुने सम्भावना पक्कापक्की जस्तो छ । अनेरास्ववियु को केन्द्रिय अध्यक्ष नविना लामा प्रतिनिधि सभा समानुपातिक तथा सत्तापक्ष सांसदको हैसिएतले सत्ताको बेन्चमा बस्ने भएकाले  उहाले अनेरास्ववियु को अध्यक्ष पद छोडने भएपछि अखिल पुर्नगठन हुने भएको हो । अध्यक्ष हुनका लागी चार जना उपाध्यक्ष र एक महासचिव पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि के.पी.शर्मा ओली सँग भेटन दौडधुप गरिरहेको  जानकारी आएको छ । उपाध्यक्षहरु महेश बर्ताैला,रश्मी आर्र्चाय, शैलेश लामा र सुनिता बराल छन भने महासचिव ऐन महर पहिला उपाध्यक्ष भएकोले मलाई नै अध्यक्ष चाहिन्छ भन्दै दौडधुप गरेको र विधार्थी माजमा उपाध्यक्ष भैसकेको व्यक्ति पुन महासचिबमा फर्कनु  गलत परिपाटी बसालेको आरोप उहालाई लागी रहेको छ ।

 यसरी चार उपाध्यक्ष हुदा हुदै महासचिवलाई अध्यक्ष बनाउन हुन्न भन्ने अखिल  भित्र ठुलो जमात रहेको र अब  अखिलमा महेश बतौला सबै भन्दा उत्तम भावि अध्यक्षको रुपमा हेरिएको र एमाले अध्यक्ष तथा प्रधानमन्त्रि के.पी शर्मा ओलीले अबको अध्यक्ष महेश बतौला लाई आफ्नो भावि खम्बाको रुपमा हेरेको र उनै हुने भित्रि सा्रेतको भनाइ रहेको छ ।अखिलको उपाध्यक्ष बर्ताैला २०५३ साल देखि विधालयस्तर देखी नै अखिलमा  संगठित हुदै क्याम्पस  जिल्ला अन्चल र मकवानपुर  बहुमुखि क्याम्पसको दुईचोटी स्ववियु सभापति  मकवानपुर अखिलको दुइ चोटी जिल्ला अध्यक्ष अखिल मध्यमान्चलको क्षेत्रिय प्रमुख नारायणिको उपाध्यक्ष भएका बर्ताैला केन्द्रिय सदस्य हुदै अखिल उपाध्यक्ष भएका हुन । 

उनि स्ववियु काउन्सिलको उपाध्यक्ष पनि हुन बर्तौला उपाध्यक्ष भए पछि स्ववियु  चुनाव गराउने लगाएतका संगठनले दिएका सबै जिम्मेवारी कुशलतापुर्वक पुरा गरेकाले उनको अब अध्यक्षको निरविरोध दावि र तल्लो तहका र अखिलका  केन्द्रिय पधाधिकारीले समेत बर्तौला नै अबको अध्यक्ष भन्दै आवाज चर्काे उठेको भित्रि स्रोत को दावि छ शैक्षिक हिसावले पनि उहा अगाडी देखिएको छ राजनिति शास्त्रमा र व्यवस्थापन मा उनले स्नातकोतर गरेका छन बर्तौला बिद्यार्थी आन्दोललाई बहुआयामिक तरिका बाट लैजाने र समग्र विद्यार्थी राजनिति को कायकल्प गर्ने सक्ने एकमात्र पात्र बतौला भएको तल्लो तहको र केन्द्रिय नेताहरु बताइरहको र यसरी  अखिलको नेतृत्वमा आएको हुन । साथै अनेरास्ववियुको बिभागीय प्रमुख चन्द्र थिङ्ग पनि कुशल तरिकाबाट आफ्नो कार्य सम्पन्न गर्न सक्ने र अखिललाई नयाँधारमा लैजाने सक्ने भएकाले अब को सचिव उहा नै हुने लगभग पक्का भएको भन्ने सुनिएको छ ।  र यस विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि के.पी.शर्मा ओली सकरात्मक रहेको र महेश बर्तौला लाई अध्यक्ष र सचिवमा चन्द्र थिङ्गलाई बनाउने भित्रि गोप्य सुचना बाहिरिएको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...