Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

चुनाव मुखमा पार्टी फेर्ने लहर

tu-khabar-1508431568.jpg


मकवानपुर। जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान छ । यो उखानलाई सबैभन्दा बढी राजनीतिक दलले चरितार्थ गर्ने गरेका छन् । जब आउँछ चुनाव, अनि मात्र उनीहरु जनताका बिचमा जाने, आफ्नो पक्षमा पार्न लागिपर्ने गर्छन् । पार्टी छाड्ने र पार्टी प्रवेश गर्ने लहर चुनावका मुखमा धेरै नै हुने गर्दछ । मकवानपुरमा पनि चुनाव नजिकिदै जाँदा पार्टी परिवर्तन गर्ने लहर चलिरह्यो । स्थानीय तहको चुनावपछि  प्रदेश र संघको चुनावी माहोलमा दलहरु होमिएका बेला पार्टी फेर्ने अनि पार्टी प्रवेश गर्ने लहर मकवानपुरका विभिन्न गाउँगाउँमा चलिरहेका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा राप्रपा छाडेर एउटा समूह माओवादी केन्द्रमा प्रवेश गरेको खबर छ । राप्रपामा आफ्नो भविष्य सुरक्षित नभएको र अब मुलुक कम्युनिष्ट पार्टीले नै चलाउँनसक्ने भएको भन्दै १ सय ४७ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राप्रपा मुलुकलाई आवश्यक निकास दिन सक्ने पार्टी नभएकाले आफूहरु कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नव प्रवेशीले बताए । जनताको चाहानाभन्दा आफ्नो स्वार्थ पूरा गर्ने कार्यमा राप्रपा, काङ्ग्रेस लगायत पार्टी रहेकाले जनताको भलो चाहाने पार्टीको खोजीमा आफूहरु पहिल्यैदेखि रहेको उनीहरुले प्रवेश कार्यक्रममा बताए । पछिल्लो समय एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र पछि पार्टी एकता नै गर्ने कुराले अब मुलुकमा कम्युनिष्ट पार्टीको आवश्यकता भएको कार्यक्रममा जोड दिइयो ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका संयोजक प्रेमबहादुर पुलामीले मुलुकको अहिलेको परिवर्तन संस्थागत गर्नका लागि कम्युनिष्ट पार्टीका बिचमा एकता आवश्यक भएको तर्क गरे ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...