Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

जनप्रतिनिधी ज्यूको ध्यान कता ?

हेटौंडा बजारको ट्राफीक अस्तव्यस्तताका विषयमा जति बोले पनि कम हुन्छ । बोलेर पनि अब केही नहुने भएको छ । मकवानपुरका सञ्चारमाध्यमले हेटौंडाको ट्राफीक अस्तव्यस्तताका विषयमा धेरै पटक आवाज उठाएका छन् । तर किन त यसलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नगएको त ? अझ चाडपर्वका बेलामा त यति अस्तव्यस्त हुन्छ की भीडमा हराएला झैं लाग्छ ।

मान्छे,गाडी, विक्रीका लागि सडक छेउमै राखिएका सामान सबै एकै ठाउँमा देखिन्छ । यसले नागरिकलाई प्रत्यक्ष असर गरेको छ भन्ने कुरामा ध्यान दिने कोही छैेनन् की के हो ? हेटौंडामा अहिले ट्राफीक व्यवस्थाप गर्न किन सकिएको छैन ? यसको जवाफ सम्बन्धित निकायले दिनुपर्छ । नत पार्किङ् को उचित प्रबन्ध छ, नत फुटपाथमा राखिएको पसल हटाउँन नै सम्बन्धित पक्षले सक्छ । पछिल्लो समय हेटौंडाको ट्राफीक अस्तव्यस्त बनाउँने काम विद्युतीय रिक्सा तथा अटोले गरेका हुन् । यो विषयमा पनि मिडियामा धेरै पटक आइसकेको छ । तर यसको व्यवस्थापनमा पनि कोही लागेको पाइदैन । जथाभावी मनलाग्दी रुपमा भइरहेको ट्राफीक समस्यालाई समाधान गर्नका लागि अब कसकसले विचार पुर्याउनुपर्ने हो सो विषयमा पक्कै पनि गम्भीरता हुनैपर्छ ।

हेटौंडा बजारलाई व्यवस्थित बनाउँने काममा जनप्रतिनिधीहरुले पनि अब ध्यान दिनु आवश्यक छ । हामीले नै हो हाम्रा चाहाना अनि भावानाको सम्बोधन होला भनेर चुनावमा भोट हालेर जिताएर पठाएको अहिले उहाँहरुको ध्यान कता छ ? यक पटक यतातिर ध्यान दिनुपर्यो।
सावित्री देवकोटा, हेटौंडा

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg