Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु

jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी संघसंस्था लगायत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । केन्द्रले  ३ नम्बर प्रदेशको राजधानी हेटौडाका सम्बन्धमा वाटो,जल,जमीन,जग्गा,वातावरण लगायतका सम्पुर्ण  विषयको अध्यन गरी तथ्य सहितको व्रोसर तयार गर्ने र सम्वन्धित सबैलाई वितरण गर्ने निर्णय गरेको छ  । केन्द्रका अध्यक्ष ध्रुवप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले शिवम् सिमेन्टले वातावरण र आम जनताको स्वास्थ्यमा प्रत्यक्ष अशर पर्ने गरी खानी संचालन गरेकोमा वातारण र स्वास्थ्यमा अशर पर्ने गरी  काम नगर्न नगराउन सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
 देशको  वार्षीक अरबौ रकम बचत हुने भिमफेदी कुलेखानीको विचको सुरुङ मार्ग वनाउन सर्वोच्च अदालतले २०६६ साल भदौ तीन गते वुधवार  फैसला समेत गरी आदेश दिएकोमा तुरुन्त निर्माण गर्न यसै आर्थिक वर्षमा सुरुङ वनाउन बजेट छुट्याउन सरकारसंग माग गर्ने निर्णय समेत गरेको छ ।  केन्द्रले व्रोसर निर्माण गर्न प्रदिप कोईराला,बालकृष्ण चौलागाई, यादव गजुरेल,तुलसी रिजाल,विनोद रिजाल, सरोज खनाल रहेको उप कमिटी निर्माण गरेको छ ।  वासु कार्की, गोपीलाल विक, सुधीर थापा,सुन्दर शाही,अप्सरा वस्नेत रहेको आर्थिक उप कमिटी निर्माण गरेको छ ।  भानुभक्त आचार्य,नानी मैया विस्ट,रुपेश दुलाल,मणीराज गौतम,शिव चौलागाई,रविन्द्र गौतम,उदय चौलागाई,सुदीप शिवाकोटी  रहेको प्रचार प्रसार उप कमिटी समेत निर्माण गरीएको छ  ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...