Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

रोचक

जसको १२० जना श्रीमती र २८ जना सन्तान छन् !

बहुविवाह प्रतिबन्धित मुलुक थाइल्याण्डमा एक जनाले १२० जना श्रीमती बनाएका छन् । ५८ वर्षिय ती पुरुषका २८ जना सन्तान समेत छन् ।  
यति धेरै श्रीमतीका पति तम्बन प्रेजर्टले आफ्ना सबै श्रीमतीलाई मिलाएर राखेका छन् । श्रीमतीहरुका बिचमा पनि सुमधुर सम्बन्ध छ । उनी एक निर्माण व्यवसायका मालिक पनि हुन् । उनले मिडीयाका सामु आफूलाई भर्खरकी युवती मन पर्ने भएकाले धेरै श्रीमती विवाह गरेको बताए ।  उनले मिडीयाका सामु भनेका छन् । ‘म जब १७ वर्षको एिँ तब मेरो पहिलो विवाह भएको हो । श्रीमती म भन्दा २ वर्ष कान्छी थिइन् । हामीबाट ३ वटा बच्चा भए । त्यसपछि मेरो अरु धेरै महिलासँग सम्बन्ध गाँसियो । ती मध्ये सवैजसो २० वर्ष आसपासका तरुनी थिए । मलाई पाका महिला मन पर्दैन, किनकी उनीहरु झगडा गर्दछन् ।
जब तम्बनले निर्माण व्यवसाय सुरु गरे उनलाई अनौठो लत लाग्यो । उनी जहाँ जहाँ घर बनाउँथे त्यहाँ त्यहाँ एकजना श्रीमती पनि बनाउँथे । उनी सगर्व यो कुरा भन्दछन् । आफुले आफ्ना सबै पत्नीलाई उत्तिकै माया गर्ने र आफूलाई पनि उनीहरुले माया गरिरहेको उनको दाबी छ ।
उनले कुनै नयाँ महिलासँग बिहे गर्दा ढाँटछल गर्दैनन् । आफ्ना अन्य पत्नी र बच्चाबच्चीको बारेमा बताउँछन् । अनी आफ्ना पत्नीहरुलाई पनि आफुले नयाँ बिहे गर्न लागेको सूचित गर्दछन् ।
तम्बनका १ सय २० पत्नीमध्ये २२ जना त फ्रामनी जिल्लामा उनकै घरको आसपासमा बस्दै आएका छन् । अरु भने थाइल्याण्डका अन्य क्षेत्रमा बस्दछन् ।
यति धेरै श्रीमती र बालबच्च पाल्नका लागि उनलाई कुनै अप्ठ्यारो नभएको समाचारमा जनाइएको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...